प्रतिनिधि सभा, २०८२

संसद जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने एक महत्वपूर्ण संस्था हो। शासन प्रणालीमा नीति निर्धारण तथा कानून निर्माण गर्ने जस्तो महत्वपूर्ण कार्य व्यवस्थापन कार्य विधिका माध्यमबाट यसले सुनिश्चित गर्दछ। जनताका प्रतिनिधिको स्वीकृति विना कुनै कर नलगाइने भन्ने सिद्वान्त रहेको र कर सम्बन्धी जनताद्वारा प्रत्यक्ष रुपमा निर्वाचित भई आएका प्रतिनिधिहरु रहेको प्रतिनिधि सभामा प्रस्तुत गर्ने संवैधानिक व्यवस्था गरिएको छ।

निर्वाचन प्रत्यक्ष विवरण

नरेश बहादुर पछाई क्षेत्री

नरेश बहादुर पछाई क्षेत्री

पार्टी
राष्ट्रिय स्वतन्त्र पार्टी
प्रदेश
लुम्बिनी प्रदेश
जिल्ला
रुपन्देही
क्षेत्र
निर्वाचन क्षेत्र नं १
मत
१४१४५
नरेश बहादुर पछाई क्षेत्री रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका–वेवरी निवासी हुन्। उनी समाजमा सक्रिय र प्रतिबद्ध व्यक्तित्वका रूपमा परिचित छन्। स्थानीय स्तरमा जनसरोकार र विकासका विषयमा उनी लामो समयदेखि ध्यान दिँदै आएका छन्। उनी आफ्नो निर्वाचन क्षेत्रमा समुदायको समृद्धि, समान न्याय र भ्रस्टाचारमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ संलग्न छन्। जनताको समस्यालाई प्राथमिकता दिँदै समाधान खोज्ने उनको दृष्टिकोणले उनलाई विश्वासयोग्य नेताको रूपमा चिनाउँछ।

रुपन्देही - का उम्मेदवारहरु

क्रमउम्मेदवारविवरणगठबन्धनपार्टीमत
-
२४८८२
-
२१३१८
-
१४१४५
-
१३९६२
-
५१६९
-
३४८९
-
१७१३
-
१३९७
-
१०९७
१०

६० वर्ष, पुरुष

-
१०७२
११-
४५५
१२-
४२७
१३-
२५९
१४-
२४४
१५-
१५९
१६-
१४९
१७-
१००
१८-
८०
१९-
५४
२०-
३३
२१-
२३

चुनावी समाचार