प्रतिनिधि सभा, २०८२

संसद जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने एक महत्वपूर्ण संस्था हो। शासन प्रणालीमा नीति निर्धारण तथा कानून निर्माण गर्ने जस्तो महत्वपूर्ण कार्य व्यवस्थापन कार्य विधिका माध्यमबाट यसले सुनिश्चित गर्दछ। जनताका प्रतिनिधिको स्वीकृति विना कुनै कर नलगाइने भन्ने सिद्वान्त रहेको र कर सम्बन्धी जनताद्वारा प्रत्यक्ष रुपमा निर्वाचित भई आएका प्रतिनिधिहरु रहेको प्रतिनिधि सभामा प्रस्तुत गर्ने संवैधानिक व्यवस्था गरिएको छ।

निर्वाचन प्रत्यक्ष विवरण

घनश्याम भूसाल

घनश्याम भूसाल

पार्टी
स्वतन्त्र
प्रदेश
लुम्बिनी प्रदेश
जिल्ला
रुपन्देही
क्षेत्र
निर्वाचन क्षेत्र नं १
मत
२१३१८
घनश्याम भूसाल एक प्रख्यात नेपाली राजनीतिज्ञ हुन्, जो हाल नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का महासचिवका रूपमा कार्यरत छन्। उनको जन्म ११ सेप्टेम्बर १९६१ मा स्याङ्जा जिल्लाको पिडिखोलामा भएको हो। विद्यार्थी राजनीतिबाट राजनीति सुरु गरेका भूसाल दुईपटक प्रतिनिधिसभा सांसद भइसकेका छन् र उनले कृषि तथा पशुपन्छी विकासमन्त्रीको रूपमा पनि सेवा दिएका छन्। उनी वैचारिक रूपमा समाजवादी विचारधारामा विश्वास राख्ने नेता हुन्।

सम्बन्धित समाचार

रुपन्देही - का उम्मेदवारहरु

क्रमउम्मेदवारविवरणगठबन्धनपार्टीमत
-
२४८८२
-
२१३१८
-
१४१४५
-
१३९६२
-
५१६९
-
३४८९
-
१७१३
-
१३९७
-
१०९७
१०

६० वर्ष, पुरुष

-
१०७२
११-
४५५
१२-
४२७
१३-
२५९
१४-
२४४
१५-
१५९
१६-
१४९
१७-
१००
१८-
८०
१९-
५४
२०-
३३
२१-
२३

चुनावी समाचार