प्रतिनिधि सभा, २०८२

संसद जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने एक महत्वपूर्ण संस्था हो। शासन प्रणालीमा नीति निर्धारण तथा कानून निर्माण गर्ने जस्तो महत्वपूर्ण कार्य व्यवस्थापन कार्य विधिका माध्यमबाट यसले सुनिश्चित गर्दछ। जनताका प्रतिनिधिको स्वीकृति विना कुनै कर नलगाइने भन्ने सिद्वान्त रहेको र कर सम्बन्धी जनताद्वारा प्रत्यक्ष रुपमा निर्वाचित भई आएका प्रतिनिधिहरु रहेको प्रतिनिधि सभामा प्रस्तुत गर्ने संवैधानिक व्यवस्था गरिएको छ।

निर्वाचन प्रत्यक्ष विवरण

दल बहादुर थापा

दल बहादुर थापा

पार्टी
राष्ट्रिय जनमुक्ति पार्टी
प्रदेश
लुम्बिनी प्रदेश
जिल्ला
रुपन्देही
क्षेत्र
निर्वाचन क्षेत्र नं १
मत
१३९७
दल बहादुर थापा रुपन्देही जिल्लाको ओमसतिया गाउँपालिका–तरकुलाहा निवासी एक जिम्मेवार र समाजसेवी नागरिक हुन्। उहाँको जन्म वि.सं. २०३४।०८।१३ मा भएको हो। बाल्यकालदेखि नै सामाजिक, शैक्षिक र सांस्कृतिक गतिविधिमा संलग्न रहँदै, उहाँले आफ्नो क्षेत्रका जनताको आवश्यकता नजिकबाट बुझ्नुभएको छ। नागरिकता रुपन्देहीबाट प्राप्त दल बहादुरले आफ्नो जीवनलाई समाजसेवा, शिक्षा र विकासमा समर्पित गर्ने उद्देश्य राख्नु भएको छ। सरल जीवनशैली, स्पष्ट सोच र उत्तरदायी व्यक्तित्वले उहाँलाई समुदायमा विश्वासिलो र सम्माननीय बनाएको छ।

रुपन्देही - का उम्मेदवारहरु

क्रमउम्मेदवारविवरणगठबन्धनपार्टीमत
-
२४८८२
-
२१३१८
-
१४१४५
-
१३९६२
-
५१६९
-
३४८९
-
१७१३
-
१३९७
-
१०९७
१०

६० वर्ष, पुरुष

-
१०७२
११-
४५५
१२-
४२७
१३-
२५९
१४-
२४४
१५-
१५९
१६-
१४९
१७-
१००
१८-
८०
१९-
५४
२०-
३३
२१-
२३

चुनावी समाचार