प्रतिनिधि सभा, २०८२

संसद जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने एक महत्वपूर्ण संस्था हो। शासन प्रणालीमा नीति निर्धारण तथा कानून निर्माण गर्ने जस्तो महत्वपूर्ण कार्य व्यवस्थापन कार्य विधिका माध्यमबाट यसले सुनिश्चित गर्दछ। जनताका प्रतिनिधिको स्वीकृति विना कुनै कर नलगाइने भन्ने सिद्वान्त रहेको र कर सम्बन्धी जनताद्वारा प्रत्यक्ष रुपमा निर्वाचित भई आएका प्रतिनिधिहरु रहेको प्रतिनिधि सभामा प्रस्तुत गर्ने संवैधानिक व्यवस्था गरिएको छ।

निर्वाचन प्रत्यक्ष विवरण

लिलामणि न्यौपाने

लिलामणि न्यौपाने

पार्टी
स्वतन्त्र
प्रदेश
लुम्बिनी प्रदेश
जिल्ला
रुपन्देही
क्षेत्र
निर्वाचन क्षेत्र नं १
मत
४५५
लिलामणि न्यौपाने रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका–झलेनीपुर निवासी हुन्। उनी समाजमा सक्रिय र प्रतिष्ठित व्यक्तित्वका रूपमा परिचित छन्। स्थानीय विकास, सामुदायिक भलाइ र सामाजिक सेवा उनका मुख्य प्राथमिकताहरू हुन्। उनले आफ्नो टोल विकास समिति र विभिन्न सामाजिक संघ संस्थाहरूमा लामो समय सेवा दिँदै आएका छन्। समुदायको समस्या बुझ्ने र त्यसको व्यावहारिक समाधान खोज्ने क्षमताले उनलाई स्थानीय जनतामाझ विश्वासनीय व्यक्तित्व बनाएको छ।

रुपन्देही - का उम्मेदवारहरु

क्रमउम्मेदवारविवरणगठबन्धनपार्टीमत
-
२४८८२
-
२१३१८
-
१४१४५
-
१३९६२
-
५१६९
-
३४८९
-
१७१३
-
१३९७
-
१०९७
१०

६० वर्ष, पुरुष

-
१०७२
११-
४५५
१२-
४२७
१३-
२५९
१४-
२४४
१५-
१५९
१६-
१४९
१७-
१००
१८-
८०
१९-
५४
२०-
३३
२१-
२३

चुनावी समाचार