election image

जनमत पार्टी

पार्टी प्रमुख : सीके राउतचिन्ह : लाउडस्पिकर
जनमत पार्टी नेपालका एक मधेशवादी र समाजवादी विचारधारामा आधारित राष्ट्रिय राजनीतिक दल हो। यसको स्थापना २०१९ मार्च १८ मा पूर्व पृथकतावादी नेता सीके राउतद्वारा गरिएको हो। यस पार्टीको मुख्यालय ललितपुरको जावलाखेलमा रहेको छ।
सबै हेर्नुहोस्

प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरु

निर्वाचन परिणाम र तथ्यांक

चुनावी समाचार