प्रतिनिधि सभा, २०८२

संसद जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने एक महत्वपूर्ण संस्था हो। शासन प्रणालीमा नीति निर्धारण तथा कानून निर्माण गर्ने जस्तो महत्वपूर्ण कार्य व्यवस्थापन कार्य विधिका माध्यमबाट यसले सुनिश्चित गर्दछ। जनताका प्रतिनिधिको स्वीकृति विना कुनै कर नलगाइने भन्ने सिद्वान्त रहेको र कर सम्बन्धी जनताद्वारा प्रत्यक्ष रुपमा निर्वाचित भई आएका प्रतिनिधिहरु रहेको प्रतिनिधि सभामा प्रस्तुत गर्ने संवैधानिक व्यवस्था गरिएको छ।

निर्वाचन प्रत्यक्ष विवरण

श्‍याम बहादुर गुरुङ्ग

श्‍याम बहादुर गुरुङ्ग

पार्टी
नेपाली काङ्ग्रेस ( वि.पि.)
प्रदेश
बागमती प्रदेश
जिल्ला
नुवाकोट
क्षेत्र
निर्वाचन क्षेत्र नं १
श्याम बहादुर गुरुङ्ग, हाल उहाँ नुवाकोट शिवपुरी गाउँपालिका खोलाखर्क निवासी, नेपाली कांग्रेस (बी.पी.)का सक्रिय नेता हुन्। उनी नुवाकोट क्षेत्र नम्बर १ बाट राजनीतिक रूपमा संलग्न छन् र पार्टीको विकास र जनसेवामा समर्पित छन्। हाल एक वर्षदेखि नेपाली कांग्रेस वि.पी. जिल्ला कार्य समितिमा जिल्ला सभापतिका रूपमा जिम्मेवारी निर्वाह गर्दै आएका श्याम बहादुरले आफ्नो अनुभव र नेतृत्व क्षमताबाट पार्टीका गतिविधिहरूलाई सुदृढ पार्न योगदान दिएका छन्। उनले  एस.एल. सी पास गरेका हुन् र आफ्नो प्रारम्भिक शिक्षा श्री महेन्द्र माध्यामिक विद्यालय, शिवपुरी–३ बाट पूरा गरेका थिए। उनी सानु सन्त बहादुर गुरुङ्गका छोरा हुन् र सदैव समाज तथा क्षेत्रको हितमा काम गर्दै आएका छन्।

नुवाकोट - का उम्मेदवारहरु

क्रमउम्मेदवारविवरणगठबन्धनपार्टीमत

३१ वर्ष, महिला

-
-
-
-
-
-
-

३९ वर्ष, पुरुष

-
-
१०-
११

६२ वर्ष, पुरुष

-
१२-
१३-
१४-
१५-
१६-
१७-
१८

४९ वर्ष, पुरुष

-
१९

६२ वर्ष, पुरुष

-

चुनावी समाचार