प्रतिनिधि सभा, २०८२

संसद जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने एक महत्वपूर्ण संस्था हो। शासन प्रणालीमा नीति निर्धारण तथा कानून निर्माण गर्ने जस्तो महत्वपूर्ण कार्य व्यवस्थापन कार्य विधिका माध्यमबाट यसले सुनिश्चित गर्दछ। जनताका प्रतिनिधिको स्वीकृति विना कुनै कर नलगाइने भन्ने सिद्वान्त रहेको र कर सम्बन्धी जनताद्वारा प्रत्यक्ष रुपमा निर्वाचित भई आएका प्रतिनिधिहरु रहेको प्रतिनिधि सभामा प्रस्तुत गर्ने संवैधानिक व्यवस्था गरिएको छ।

निर्वाचन प्रत्यक्ष विवरण

हित बहादुर तामाङ

हित बहादुर तामाङ

लिङ्ग
पुरुष
उमेर
६२ वर्ष
पार्टी
नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
प्रदेश
बागमती प्रदेश
जिल्ला
नुवाकोट
क्षेत्र
निर्वाचन क्षेत्र नं १
हित बहादुर तामाङ एक नेपाली राजनीतिज्ञ हुन्, जो हाल प्रतिनिधि सभा सदस्य तथा पूर्व संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्री रहिसकेका छन्। नुवाकोट १ बाट निर्वाचित तामाङ माओवादी केन्द्रका नेता हुन् र उनी पूर्व युवा तथा खेलकुद मन्त्री पनि थिए। उनी लामो समयदेखि वामपन्थी आन्दोलनमा सक्रिय छन्।

नुवाकोट - का उम्मेदवारहरु

क्रमउम्मेदवारविवरणगठबन्धनपार्टीमत

३१ वर्ष, महिला

-
-
-
-
-
-
-

३९ वर्ष, पुरुष

-
-
१०-
११

६२ वर्ष, पुरुष

-
१२-
१३-
१४-
१५-
१६-
१७-
१८

४९ वर्ष, पुरुष

-
१९

६२ वर्ष, पुरुष

-

चुनावी समाचार