प्रतिनिधि सभा, २०८२

संसद जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने एक महत्वपूर्ण संस्था हो। शासन प्रणालीमा नीति निर्धारण तथा कानून निर्माण गर्ने जस्तो महत्वपूर्ण कार्य व्यवस्थापन कार्य विधिका माध्यमबाट यसले सुनिश्चित गर्दछ। जनताका प्रतिनिधिको स्वीकृति विना कुनै कर नलगाइने भन्ने सिद्वान्त रहेको र कर सम्बन्धी जनताद्वारा प्रत्यक्ष रुपमा निर्वाचित भई आएका प्रतिनिधिहरु रहेको प्रतिनिधि सभामा प्रस्तुत गर्ने संवैधानिक व्यवस्था गरिएको छ।

निर्वाचन प्रत्यक्ष विवरण

निर्मल लामिछाने

निर्मल लामिछाने

पार्टी
स्वतन्त्र
प्रदेश
बागमती प्रदेश
जिल्ला
नुवाकोट
क्षेत्र
निर्वाचन क्षेत्र नं १
निर्मल लामिछाने नुवाकोट जिल्लाको लिखु गाउँपालिका–ढिकुरे बजार निवासी, ऊर्जावान र सचेत युवा हुन्। वि.सं. २०५०।०८।१८ मा जन्मिनुभएका उहाँको नागरिकता नुवाकोट जिल्लाबाट जारी भएको हो। उहाँका पिता ठाकुर प्रसाद लामिछाने हुनुहुन्छ। शैक्षिक रूपमा उहाँले प्राइम कलेजबाट उच्च माध्यमिक विद्यालय तहसम्म अध्ययन गर्नुभएको छ। अध्ययनपश्चात् उहाँले वैदेशिक शिक्षासँग सम्बन्धित क्षेत्रमा अनुभव हासिल गर्नुका साथै व्यापार व्यवसायमा संलग्न भई व्यावहारिक ज्ञान र नेतृत्व क्षमता विकास गर्नुभएको छ।देशको वर्तमान राजनीतिक अवस्था, युवाको आवाज र सहभागिताको अभावलाई गम्भीर रूपमा महसुस गर्दै उहाँले नुवाकोट क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा आफ्नो उम्मेदवारी दिनुभएको हो। पार्टीभन्दा माथि उठेर जनताको समस्या, आवश्यकता र अपेक्षालाई प्राथमिकतामा राखी काम...

नुवाकोट - का उम्मेदवारहरु

क्रमउम्मेदवारविवरणगठबन्धनपार्टीमत

३१ वर्ष, महिला

-
-
-
-
-
-
-

३९ वर्ष, पुरुष

-
-
१०-
११

६२ वर्ष, पुरुष

-
१२-
१३-
१४-
१५-
१६-
१७-
१८

४९ वर्ष, पुरुष

-
१९

६२ वर्ष, पुरुष

-

चुनावी समाचार