प्रतिनिधि सभा, २०८२

संसद जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने एक महत्वपूर्ण संस्था हो। शासन प्रणालीमा नीति निर्धारण तथा कानून निर्माण गर्ने जस्तो महत्वपूर्ण कार्य व्यवस्थापन कार्य विधिका माध्यमबाट यसले सुनिश्चित गर्दछ। जनताका प्रतिनिधिको स्वीकृति विना कुनै कर नलगाइने भन्ने सिद्वान्त रहेको र कर सम्बन्धी जनताद्वारा प्रत्यक्ष रुपमा निर्वाचित भई आएका प्रतिनिधिहरु रहेको प्रतिनिधि सभामा प्रस्तुत गर्ने संवैधानिक व्यवस्था गरिएको छ।

निर्वाचन प्रत्यक्ष विवरण

पूर्ण कमार लिम्बु (फेजुङ)

पूर्ण कमार लिम्बु (फेजुङ)

पार्टी
स्वतन्त्र
प्रदेश
कोशी प्रदेश
जिल्ला
झापा
क्षेत्र
निर्वाचन क्षेत्र नं ४
मत
६७
पूर्ण कमार लिम्बु (फेजुङ) झापा जिल्लाको शिवसताक्षि नगरपालिका, धरमपुर चोकका स्थायी बासिन्दा हुन्। उनी स्वतन्त्र उम्मेदवारका रूपमा झापा क्षेत्र नम्बर ४ बाट निर्वाचनमा सहभागी भएका छन्। स्वतन्त्र उम्मेदवारको रूपमा उनी आफ्नो नेतृत्वलाई जनमुखी, पारदर्शी र विकासकेन्द्रित बनाउन चाहन्छन्। उनी आफ्नो उम्मेदवारीलाई क्षेत्रका जनताको सही विकल्प र भ्रष्टाचारमुक्त नेतृत्वको माध्यमका रूपमा प्रस्तुत गर्छन्। स्थानीय समस्याको यथार्थ बुझ्न, विकासका योजनामा सहभागी हुन र जनताको आवाजलाई संसदसम्म पुर्‍याउन उनी प्रतिवद्ध छन्।

झापा - का उम्मेदवारहरु

क्रमउम्मेदवारविवरणगठबन्धनपार्टीमत

५८ वर्ष, पुरुष

-
२९३१५

६३ वर्ष, पुरुष

-
२२४४८

५० वर्ष, पुरुष

-
१४०६९
-
५०१०
-
८१०
-
७०६

४१ वर्ष, पुरुष

-
४४५
-
४१६
-
१८३
१०-
१८२
११-
१११
१२-
९०
१३-
६७
१४-
२६
१५-
१८
१६-
१३
१७-
१०

चुनावी समाचार