प्रतिनिधि सभा, २०८२

संसद जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने एक महत्वपूर्ण संस्था हो। शासन प्रणालीमा नीति निर्धारण तथा कानून निर्माण गर्ने जस्तो महत्वपूर्ण कार्य व्यवस्थापन कार्य विधिका माध्यमबाट यसले सुनिश्चित गर्दछ। जनताका प्रतिनिधिको स्वीकृति विना कुनै कर नलगाइने भन्ने सिद्वान्त रहेको र कर सम्बन्धी जनताद्वारा प्रत्यक्ष रुपमा निर्वाचित भई आएका प्रतिनिधिहरु रहेको प्रतिनिधि सभामा प्रस्तुत गर्ने संवैधानिक व्यवस्था गरिएको छ।

निर्वाचन प्रत्यक्ष विवरण

महेन्द्र सेन (ठकुरी)

महेन्द्र सेन (ठकुरी)

पार्टी
राष्ट्रिय स्वतन्त्र पार्टी
प्रदेश
लुम्बिनी प्रदेश
जिल्ला
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)
क्षेत्र
निर्वाचन क्षेत्र नं १
मत
१२४९९
महेन्द्र सेन (ठकुरी) नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लाको सुस्ता गाउँपालिका–रुपौलिया क्षेत्रका स्थायी बासिन्दा हुनुहुन्छ। उहाँ सामाजिक र सार्वजनिक क्षेत्रमा सक्रिय, जिम्मेवार र जनसेवामुखी व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ। आफ्नो जन्मभूमि र समुदायको विकासमा योगदान पुर्याउने उद्देश्यले सामाजिक, पर्यटन र वैदेशिक रोजगारी सम्बन्धी अनुभवलाई समेत उपयोग गर्दै आउनुभएको छ। उहाँको जन्म मिति वि.सं. २०३६ साल ०६ महिना ०४ गते हो। समुदायसँगको नजिकको सम्बन्ध, अनुभव र व्यावहारिक दृष्टिकोणले उहाँलाई जनमुखी, संवेदनशील र नेतृत्व क्षमतायुक्त व्यक्तित्वका रूपमा विकास गरेको छ। स्थानीय जनजीवन र प्रशासन सुधारमा उहाँको गहिरो चासो छ।

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) - का उम्मेदवारहरु

क्रमउम्मेदवारविवरणगठबन्धनपार्टीमत

७० वर्ष, पुरुष

-
२९५१९

६६ वर्ष, पुरुष

-
२२३२८
-
१२४९९
-
५९५२
-
४८२५
-
१४०५
-
११०६
-
७०८
-
३२१
१०-
९५
११-
५८
१२-
५३
१३-
४७
१४-
३८
१५-
३२
१६-
२०
१७-
१९

चुनावी समाचार