प्रतिनिधि सभा, २०८२

संसद जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने एक महत्वपूर्ण संस्था हो। शासन प्रणालीमा नीति निर्धारण तथा कानून निर्माण गर्ने जस्तो महत्वपूर्ण कार्य व्यवस्थापन कार्य विधिका माध्यमबाट यसले सुनिश्चित गर्दछ। जनताका प्रतिनिधिको स्वीकृति विना कुनै कर नलगाइने भन्ने सिद्वान्त रहेको र कर सम्बन्धी जनताद्वारा प्रत्यक्ष रुपमा निर्वाचित भई आएका प्रतिनिधिहरु रहेको प्रतिनिधि सभामा प्रस्तुत गर्ने संवैधानिक व्यवस्था गरिएको छ।

निर्वाचन प्रत्यक्ष विवरण

भोजराज ढकाल

भोजराज ढकाल

पार्टी
राष्ट्रिय प्रजातन्त्र पार्टी
प्रदेश
लुम्बिनी प्रदेश
जिल्ला
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)
क्षेत्र
निर्वाचन क्षेत्र नं १
मत
४८२५
भोजराज ढकाल नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लाको बर्दघाट नगरपालिका–लक्ष्मीनगर क्षेत्रका स्थायी बासिन्दा हुनुहुन्छ। उहाँ स्थानीय समाजमा परिचित, सक्रिय र समाजसेवा तथा धार्मिक अभियन्ताको रूपमा परिचित हुनुहुन्छ। आफ्नो जन्मभूमि र समुदायको विकासमा योगदान पुर्याउने उद्देश्यले सामाजिक, धार्मिक र राजनीतिक क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएको छ। उहाँको जन्म मिति वि.सं. २०२६ साल ०७ महिना २० गते हो। सामाजिक अनुभव र स्थानीय समुदायसँगको सम्बन्धले उहाँलाई जनमुखी, जिम्मेवार र संवेदनशील व्यक्तित्वका रूपमा विकास गरेको छ। सामाजिक कार्यमा लामो अनुभवले उहाँको सार्वजनिक जीवनमा प्रभाव र विश्वास निर्माण गरेको देखिन्छ।

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) - का उम्मेदवारहरु

क्रमउम्मेदवारविवरणगठबन्धनपार्टीमत

७० वर्ष, पुरुष

-
२९५१९

६६ वर्ष, पुरुष

-
२२३२८
-
१२४९९
-
५९५२
-
४८२५
-
१४०५
-
११०६
-
७०८
-
३२१
१०-
९५
११-
५८
१२-
५३
१३-
४७
१४-
३८
१५-
३२
१६-
२०
१७-
१९

चुनावी समाचार