प्रतिनिधि सभा, २०८२

संसद जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने एक महत्वपूर्ण संस्था हो। शासन प्रणालीमा नीति निर्धारण तथा कानून निर्माण गर्ने जस्तो महत्वपूर्ण कार्य व्यवस्थापन कार्य विधिका माध्यमबाट यसले सुनिश्चित गर्दछ। जनताका प्रतिनिधिको स्वीकृति विना कुनै कर नलगाइने भन्ने सिद्वान्त रहेको र कर सम्बन्धी जनताद्वारा प्रत्यक्ष रुपमा निर्वाचित भई आएका प्रतिनिधिहरु रहेको प्रतिनिधि सभामा प्रस्तुत गर्ने संवैधानिक व्यवस्था गरिएको छ।

निर्वाचन प्रत्यक्ष विवरण

खालिद हुसेन हक

खालिद हुसेन हक

पार्टी
स्वतन्त्र
प्रदेश
कोशी प्रदेश
जिल्ला
सुनसरी
क्षेत्र
निर्वाचन क्षेत्र नं ४
मत
२४५७
खालिद हुसेन हक सुनसरी जिल्लाको धरान उपमहानगरपालिका अन्तर्गत चतरालाईन क्षेत्रका स्थायी बासिन्दा हुन्। शहरी परिवेशमा बसोबास गर्दै आएका उनी समाजका विविध वर्ग, समुदाय र समस्यासँग प्रत्यक्ष रूपमा जोडिँदै आएका व्यक्ति हुन्। लामो समयदेखि सामाजिक जीवन नजिकबाट नियाल्दै आएको अनुभवले उनलाई सार्वजनिक चासोका विषयमा सचेत बनाएको देखिन्छ। सुनसरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका हकले समाजका वास्तविक समस्या र जनअपेक्षालाई केन्द्रमा राखेर अघि बढ्ने उद्देश्य लिएका छन्। स्थानीय तहदेखि राष्ट्रिय तहसम्म प्रभाव पार्ने नीतिगत निर्णयमा जनताको आवाज पुग्नुपर्छ भन्ने मान्यतामा उनको सार्वजनिक सोच आधारित छ।

सुनसरी - का उम्मेदवारहरु

क्रमउम्मेदवारविवरणगठबन्धनपार्टीमत

६९ वर्ष, पुरुष

-
३०४८३

६६ वर्ष, पुरुष

-
३०३७१
-
३२३२
-
३१८१
-
२४५७
-
२१५३
-
१३७३
-
४०९
-
१४७
१०-
१०२
११

५४ वर्ष, पुरुष

-
८७
१२-
७९
१३-
६९
१४-
५६
१५-
४४
१६-
३९
१७-
२१
१८-
१९
१९-
१५
२०-
११
२१-
११
२२-
२३-
२४-

चुनावी समाचार