प्रतिनिधि सभा, २०८२

संसद जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने एक महत्वपूर्ण संस्था हो। शासन प्रणालीमा नीति निर्धारण तथा कानून निर्माण गर्ने जस्तो महत्वपूर्ण कार्य व्यवस्थापन कार्य विधिका माध्यमबाट यसले सुनिश्चित गर्दछ। जनताका प्रतिनिधिको स्वीकृति विना कुनै कर नलगाइने भन्ने सिद्वान्त रहेको र कर सम्बन्धी जनताद्वारा प्रत्यक्ष रुपमा निर्वाचित भई आएका प्रतिनिधिहरु रहेको प्रतिनिधि सभामा प्रस्तुत गर्ने संवैधानिक व्यवस्था गरिएको छ।

निर्वाचन प्रत्यक्ष विवरण

बालेश्‍वर यादव

बालेश्‍वर यादव

पार्टी
स्वतन्त्र
प्रदेश
कोशी प्रदेश
जिल्ला
सुनसरी
क्षेत्र
निर्वाचन क्षेत्र नं ४
मत
११
बालेश्‍वर यादव सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका निवासी एक युवा, ऊर्जाशील र समाजप्रति उत्तरदायी व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ। स्थानीय परिवेशमै हुर्किनु भएकाले उहाँले शिक्षा, रोजगारी, पूर्वाधार र युवासम्बन्धी समस्यालाई नजिकबाट अनुभव गर्नुभएको छ। यही अनुभवले उहाँलाई समाज रूपान्तरणप्रति सचेत र सक्रिय बनाएको देखिन्छ। सुनसरी क्षेत्र नम्बर ४ बाट निर्वाचन प्रक्रियामा सहभागी हुँदै बालेश्‍वर यादवले युवाको सहभागिता, स्थानीय विकास र पारदर्शी प्रतिनिधित्वलाई मुख्य प्राथमिकतामा राख्नु भएको छ। नयाँ सोच र नयाँ पुस्ताको प्रतिनिधित्व आवश्यक छ भन्ने मान्यताका साथ उहाँ राजनीतिमा अघि बढ्नु भएको देखिन्छ।

सुनसरी - का उम्मेदवारहरु

क्रमउम्मेदवारविवरणगठबन्धनपार्टीमत

६९ वर्ष, पुरुष

-
३०४८३

६६ वर्ष, पुरुष

-
३०३७१
-
३२३२
-
३१८१
-
२४५७
-
२१५३
-
१३७३
-
४०९
-
१४७
१०-
१०२
११

५४ वर्ष, पुरुष

-
८७
१२-
७९
१३-
६९
१४-
५६
१५-
४४
१६-
३९
१७-
२१
१८-
१९
१९-
१५
२०-
११
२१-
११
२२-
२३-
२४-

चुनावी समाचार