प्रतिनिधि सभा, २०८२

संसद जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने एक महत्वपूर्ण संस्था हो। शासन प्रणालीमा नीति निर्धारण तथा कानून निर्माण गर्ने जस्तो महत्वपूर्ण कार्य व्यवस्थापन कार्य विधिका माध्यमबाट यसले सुनिश्चित गर्दछ। जनताका प्रतिनिधिको स्वीकृति विना कुनै कर नलगाइने भन्ने सिद्वान्त रहेको र कर सम्बन्धी जनताद्वारा प्रत्यक्ष रुपमा निर्वाचित भई आएका प्रतिनिधिहरु रहेको प्रतिनिधि सभामा प्रस्तुत गर्ने संवैधानिक व्यवस्था गरिएको छ।

निर्वाचन प्रत्यक्ष विवरण

श्री नगीन्द्र शाही

श्री नगीन्द्र शाही

लिङ्ग
पुरुष
उमेर
४६ वर्ष
पार्टी
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
प्रदेश
कर्णाली प्रदेश
जिल्ला
कालिकोट
क्षेत्र
निर्वाचन क्षेत्र नं १
मत
१०६४७
श्री नगीन्द्र शाही नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सक्रिय तथा संगठनात्मक रूपमा सक्षम राजनैतिक व्यक्तित्व हुन्। कालिकोट जिल्लाको रास्कोट नगरपालिका–विजयपुरमा जन्म–विकास भएका उनी २०३६ साल भाद्र १२ गते जन्मिएका हुन्। ग्रामीण परिवेशमा हुर्किएका कारण उनले स्थानीय जनजीवन, समस्याहरू, सामाजिक संस्कार र विकासका अभावहरू नजिकबाट अनुभूत गरेका छन्। यही अनुभवले उनलाई समाज परिवर्तन तथा समृद्ध स्थानीय शासन निर्माणतर्फ उन्मुख बनाएको देखिन्छ। उनी आफ्नो सरल, सहयोगी र जिम्मेवार स्वभावका कारण जनताबीच लोकप्रिय व्यक्तित्वका रूपमा चिनिन्छन्। उनी लामो समयदेखि पार्टी संरचना, संगठनात्मक कार्य र जनप्रतिनिधित्वसँग जोडिँदै आएका छन्। आफ्नो राजनीतिक यात्राभरि शाहीले जनताका आवश्यकता, अपेक्षा र अधिकारलाई प्राथमिकता दिँदै नेतृत्वको पहिचान स्थापित गरेका...

कालिकोट - का उम्मेदवारहरु

क्रमउम्मेदवारविवरणगठबन्धनपार्टीमत

४९ वर्ष, पुरुष

-
११७३४

४६ वर्ष, पुरुष

-
१०६४७

५१ वर्ष, पुरुष

-
७४५०

५७ वर्ष, पुरुष

-
४९९३

३१ वर्ष, पुरुष

-
३१०१

६० वर्ष, पुरुष

-
६०३

६७ वर्ष, पुरुष

-
५९७

६२ वर्ष, पुरुष

-
१७५

२७ वर्ष, पुरुष

-
७०
१०

२७ वर्ष, पुरुष

-
६४
११

२६ वर्ष, पुरुष

-

चुनावी समाचार