प्रतिनिधि सभा, २०८२

संसद जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने एक महत्वपूर्ण संस्था हो। शासन प्रणालीमा नीति निर्धारण तथा कानून निर्माण गर्ने जस्तो महत्वपूर्ण कार्य व्यवस्थापन कार्य विधिका माध्यमबाट यसले सुनिश्चित गर्दछ। जनताका प्रतिनिधिको स्वीकृति विना कुनै कर नलगाइने भन्ने सिद्वान्त रहेको र कर सम्बन्धी जनताद्वारा प्रत्यक्ष रुपमा निर्वाचित भई आएका प्रतिनिधिहरु रहेको प्रतिनिधि सभामा प्रस्तुत गर्ने संवैधानिक व्यवस्था गरिएको छ।

निर्वाचन प्रत्यक्ष विवरण

महेन्द्र बहादुर शाही

महेन्द्र बहादुर शाही

लिङ्ग
पुरुष
उमेर
४९ वर्ष
पार्टी
नेपाली कम्युनिष्ट पार्टी
प्रदेश
कर्णाली प्रदेश
जिल्ला
कालिकोट
क्षेत्र
निर्वाचन क्षेत्र नं १
मत
११७३४
महेन्द्र बहादुर शाही एक प्रखर नेपाली राजनीतिज्ञ हुन्, जसले विभिन्न राष्ट्रिय तथा प्रादेशिक पदमा रहेर योगदान दिएका छन्। उनी कर्णाली प्रदेशका पहिलो मुख्यमन्त्री रहिसकेका छन् र हाल नेकपा (माओवादी केन्द्र)का प्रतिनिधिसभा सदस्य तथा कर्णाली प्रदेश सभा सदस्य हुन्। उनी ऊर्जा मन्त्रीका रूपमा पनि राष्ट्रियस्तरमा जिम्मेवारी सम्हालीसकेका छन्।

कालिकोट - का उम्मेदवारहरु

क्रमउम्मेदवारविवरणगठबन्धनपार्टीमत

४९ वर्ष, पुरुष

-
११७३४

४६ वर्ष, पुरुष

-
१०६४७

५१ वर्ष, पुरुष

-
७४५०

५७ वर्ष, पुरुष

-
४९९३

३१ वर्ष, पुरुष

-
३१०१

६० वर्ष, पुरुष

-
६०३

६७ वर्ष, पुरुष

-
५९७

६२ वर्ष, पुरुष

-
१७५

२७ वर्ष, पुरुष

-
७०
१०

२७ वर्ष, पुरुष

-
६४
११

२६ वर्ष, पुरुष

-

चुनावी समाचार