प्रतिनिधि सभा, २०८२

संसद जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने एक महत्वपूर्ण संस्था हो। शासन प्रणालीमा नीति निर्धारण तथा कानून निर्माण गर्ने जस्तो महत्वपूर्ण कार्य व्यवस्थापन कार्य विधिका माध्यमबाट यसले सुनिश्चित गर्दछ। जनताका प्रतिनिधिको स्वीकृति विना कुनै कर नलगाइने भन्ने सिद्वान्त रहेको र कर सम्बन्धी जनताद्वारा प्रत्यक्ष रुपमा निर्वाचित भई आएका प्रतिनिधिहरु रहेको प्रतिनिधि सभामा प्रस्तुत गर्ने संवैधानिक व्यवस्था गरिएको छ।

निर्वाचन प्रत्यक्ष विवरण

सरिता प्रसाईं

सरिता प्रसाईं

लिङ्ग
महिला
उमेर
५८ वर्ष
पार्टी
नेपाली काँग्रेस
प्रदेश
कोशी प्रदेश
जिल्ला
झापा
क्षेत्र
निर्वाचन क्षेत्र नं २
मत
५६१६
सरिता प्रसाईं एक प्रतिबद्ध, जनउत्तरदायी र समावेशी सोच भएकी नेपाली राजनीतिज्ञ हुन्। उहाँ नेपाली कांग्रेस पार्टीका तर्फबाट प्रतिनिधि सभामा सांसदको रूपमा कार्यरत हुनुहुन्छ। २०७९ सालको संघीय निर्वाचनमा उहाँ खस आर्य कोटाबाट समानुपातिक प्रणाली अन्तर्गत दोस्रो संघीय संसदमा प्रतिनिधित्व गर्न निर्वाचित हुनुभएको हो। नेपाली कांग्रेसको लोकतान्त्रिक मूल्य र सिद्धान्तमा दृढ विश्वास राख्ने नेतृको रूपमा उहाँको राजनीतिक छवि स्थापित छ।

झापा - का उम्मेदवारहरु

क्रमउम्मेदवारविवरणगठबन्धनपार्टीमत

५५ वर्ष, महिला

-
६०११०

६९ वर्ष, पुरुष

-
११३६८

४० वर्ष, पुरुष

-
७२९१

५८ वर्ष, महिला

-
५६१६

५० वर्ष, पुरुष

-
३९६६

५३ वर्ष, महिला

-
१११५

५० वर्ष, पुरुष

-
५६०

४१ वर्ष, पुरुष

-
३८०

५६ वर्ष, पुरुष

-
३०५
१०

६६ वर्ष, पुरुष

-
३०५
११

५५ वर्ष, पुरुष

-
१४८
१२

३८ वर्ष, पुरुष

-
९९
१३

५६ वर्ष, पुरुष

-
९८
१४

४८ वर्ष, पुरुष

-
६४
१५

७५ वर्ष, पुरुष

-
६१
१६

५३ वर्ष, महिला

-
६०
१७

५० वर्ष, महिला

-
२०
१८

५६ वर्ष, पुरुष

-

चुनावी समाचार