प्रतिनिधि सभा, २०८२

संसद जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने एक महत्वपूर्ण संस्था हो। शासन प्रणालीमा नीति निर्धारण तथा कानून निर्माण गर्ने जस्तो महत्वपूर्ण कार्य व्यवस्थापन कार्य विधिका माध्यमबाट यसले सुनिश्चित गर्दछ। जनताका प्रतिनिधिको स्वीकृति विना कुनै कर नलगाइने भन्ने सिद्वान्त रहेको र कर सम्बन्धी जनताद्वारा प्रत्यक्ष रुपमा निर्वाचित भई आएका प्रतिनिधिहरु रहेको प्रतिनिधि सभामा प्रस्तुत गर्ने संवैधानिक व्यवस्था गरिएको छ।

निर्वाचन प्रत्यक्ष विवरण

इन्दिरा रानामगर

इन्दिरा रानामगर

लिङ्ग
महिला
उमेर
५५ वर्ष
पार्टी
राष्ट्रिय स्वतन्त्र पार्टी
प्रदेश
कोशी प्रदेश
जिल्ला
झापा
क्षेत्र
निर्वाचन क्षेत्र नं २
मत
६०११०
इन्दिरा रानामगर एक प्रख्यात नेपाली राजनीतिज्ञ तथा समाजसेवी हुन्, जो २०७९ माघ ७ गते (२१ जनवरी २०२३) देखि नेपालको प्रतिनिधि सभाको उपसभामुख पदमा कार्यरत छिन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट समानुपातिक प्रतिनिधित्व प्रणालीअन्तर्गत जनजाति (आदिवासी) कोटाबाट दोस्रो संघीय संसदको सदस्यको रूपमा २०२२ को निर्वाचनमा चयन भएकी थिइन्। सामाजिक न्याय, महिला तथा बाल अधिकार, र कैदीहरूका परिवारप्रतिको समर्पणका कारण उनी संसदमा समेत सामाजिक उत्तरदायित्वका विषयमा प्रखर आवाजका रूपमा स्थापित हुँदै गएकी छन्।

सम्बन्धित समाचार

झापा - का उम्मेदवारहरु

क्रमउम्मेदवारविवरणगठबन्धनपार्टीमत

५५ वर्ष, महिला

-
६०११०

६९ वर्ष, पुरुष

-
११३६८

४० वर्ष, पुरुष

-
७२९१

५८ वर्ष, महिला

-
५६१६

५० वर्ष, पुरुष

-
३९६६

५३ वर्ष, महिला

-
१११५

५० वर्ष, पुरुष

-
५६०

४१ वर्ष, पुरुष

-
३८०

५६ वर्ष, पुरुष

-
३०५
१०

६६ वर्ष, पुरुष

-
३०५
११

५५ वर्ष, पुरुष

-
१४८
१२

३८ वर्ष, पुरुष

-
९९
१३

५६ वर्ष, पुरुष

-
९८
१४

४८ वर्ष, पुरुष

-
६४
१५

७५ वर्ष, पुरुष

-
६१
१६

५३ वर्ष, महिला

-
६०
१७

५० वर्ष, महिला

-
२०
१८

५६ वर्ष, पुरुष

-

चुनावी समाचार