प्रतिनिधि सभा, २०८२

संसद जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने एक महत्वपूर्ण संस्था हो। शासन प्रणालीमा नीति निर्धारण तथा कानून निर्माण गर्ने जस्तो महत्वपूर्ण कार्य व्यवस्थापन कार्य विधिका माध्यमबाट यसले सुनिश्चित गर्दछ। जनताका प्रतिनिधिको स्वीकृति विना कुनै कर नलगाइने भन्ने सिद्वान्त रहेको र कर सम्बन्धी जनताद्वारा प्रत्यक्ष रुपमा निर्वाचित भई आएका प्रतिनिधिहरु रहेको प्रतिनिधि सभामा प्रस्तुत गर्ने संवैधानिक व्यवस्था गरिएको छ।

निर्वाचन प्रत्यक्ष विवरण

पुष्कर खतिवडा

पुष्कर खतिवडा

लिङ्ग
पुरुष
उमेर
३० वर्ष
पार्टी
स्वतन्त्र
प्रदेश
कोशी प्रदेश
जिल्ला
झापा
क्षेत्र
निर्वाचन क्षेत्र नं ५
मत
२४
पुष्कर खतिवडा, जो आफूलाई 'धर्मगुरु'को रूपमा चिनाउन खोज्छन्, हाल विभिन्न विवादास्पद गतिविधिहरूका कारण चर्चामा छन्। हालै, उनलाई ललितपुरको इमाडोलबाट प्रहरीले नियन्त्रणमा लिएको छ। शुक्रबार तीनकुनेमा भएको हिंसात्मक आन्दोलनमा ढुंगामुढा गरेको, सुरक्षाकर्मीमाथि आक्रमण गरेको र प्रदर्शनकारीहरूलाई उक्साएको आरोपमा उनलाई पक्राउ गरिएको हो। सामाजिक सञ्जालमा भाइरल भएका भिडियोहरूमा उनी भीडलाई उत्तेजित पार्दै सुरक्षाकर्मीहरूमाथि आक्रमण गर्न उक्साइरहेको देखिन्छ। यो घटनाले उनको गतिविधिहरूप्रति थप शंका उत्पन्न गराएको छ।यसअघि पनि उनी विवादमा तानिएका थिए। गत साउन महिनामा उनले केही विशिष्ट व्यक्तिहरूको मृत्युको कामना गर्दै विशेष यज्ञ सञ्चालन गरेका थिए, जसका कारण व्यापक आलोचना भयो र प्रहरी हस्तक्षेप गर्न बाध्य भयो। धार्मिक आडमा विवादास्पद क्रियाकलाप गर्दै...

झापा - का उम्मेदवारहरु

क्रमउम्मेदवारविवरणगठबन्धनपार्टीमत

३६ वर्ष, पुरुष

-
६८३४८

७४ वर्ष, पुरुष

-
१८७३४

३३ वर्ष, पुरुष

-
९२३३

६३ वर्ष, महिला

-
१८२१

५४ वर्ष, पुरुष

-
१५३६

४३ वर्ष, पुरुष

-
१४६१

४३ वर्ष, पुरुष

-
२९६

३५ वर्ष, पुरुष

-
२०४

६२ वर्ष, पुरुष

-
१६६
१०

४२ वर्ष, पुरुष

-
१६६
११

५१ वर्ष, महिला

-
८२
१२

३९ वर्ष, पुरुष

-
८२
१३

३२ वर्ष, पुरुष

-
७६
१४

४८ वर्ष, पुरुष

-
७२
१५

२७ वर्ष, पुरुष

-
७२
१६

४४ वर्ष, पुरुष

-
३५
१७

४३ वर्ष, पुरुष

-
३४
१८

६० वर्ष, पुरुष

-
२५
१९

३० वर्ष, पुरुष

-
२४
२०

४२ वर्ष, पुरुष

-
२४
२१

३३ वर्ष, पुरुष

-
१९
२२

४८ वर्ष, महिला

-
१०
२३

४६ वर्ष, पुरुष

-
२४

४० वर्ष, पुरुष

-

चुनावी समाचार