प्रतिनिधि सभा, २०८२

संसद जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने एक महत्वपूर्ण संस्था हो। शासन प्रणालीमा नीति निर्धारण तथा कानून निर्माण गर्ने जस्तो महत्वपूर्ण कार्य व्यवस्थापन कार्य विधिका माध्यमबाट यसले सुनिश्चित गर्दछ। जनताका प्रतिनिधिको स्वीकृति विना कुनै कर नलगाइने भन्ने सिद्वान्त रहेको र कर सम्बन्धी जनताद्वारा प्रत्यक्ष रुपमा निर्वाचित भई आएका प्रतिनिधिहरु रहेको प्रतिनिधि सभामा प्रस्तुत गर्ने संवैधानिक व्यवस्था गरिएको छ।

निर्वाचन प्रत्यक्ष विवरण

मोहमद रेजा हुसैन

मोहमद रेजा हुसैन

लिङ्ग
पुरुष
उमेर
५१ वर्ष
पार्टी
स्वतन्त्र
प्रदेश
कोशी प्रदेश
जिल्ला
मोरङ
क्षेत्र
निर्वाचन क्षेत्र नं ५
मत
५२३
मोहमद रेजा हुसैन मोरङ जिल्लाको विराटनगर महानगरपालिका–घोघापुल चौक निवासी एक सक्रिय, संघर्षशील र समाजप्रति सचेत सार्वजनिक व्यक्तित्व हुन्। उनले समाजका राजनीतिक, सामाजिक र लोकतान्त्रिक आन्दोलनलाई नजिकबाट अनुभव गर्दै सार्वजनिक जीवनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। शहरी परिवेशमा बसोबास गरे पनि उनी विभिन्न वर्ग र समुदायका जनजीवनसँग गहिरो रूपमा जोडिएका छन्। लोकतन्त्र, नागरिक अधिकार र सामाजिक न्यायका पक्षमा निरन्तर आवाज उठाउँदै आएका हुसैन स्पष्ट विचार र साहसी अभिव्यक्तिका लागि परिचित छन्। जनताको पीडा, असमानता र अधिकारका सवाललाई प्राथमिकतामा राख्दै समाज परिवर्तन सम्भव छ भन्ने दृढ विश्वासका साथ उनी सार्वजनिक उत्तरदायित्वमा सक्रिय देखिन्छन्।

मोरङ - का उम्मेदवारहरु

क्रमउम्मेदवारविवरणगठबन्धनपार्टीमत
आशा झा

आशा झा

विजयी

४२ वर्ष, महिला

-
३०४३४

६४ वर्ष, पुरुष

-
९४१५

५३ वर्ष, पुरुष

-
८७४७

५० वर्ष, पुरुष

-
८६१४

४७ वर्ष, पुरुष

-
६९४५

५४ वर्ष, पुरुष

-
४१९९

४५ वर्ष, पुरुष

-
५४९

५१ वर्ष, पुरुष

-
५२३

२५ वर्ष, पुरुष

-
५०२
१०

४६ वर्ष, पुरुष

-
३६४
११

७० वर्ष, पुरुष

-
११७
१२

४६ वर्ष, पुरुष

-
८२
१३

५७ वर्ष, पुरुष

-
४७
१४

४२ वर्ष, पुरुष

-
३४
१५

४३ वर्ष, पुरुष

-
२८
१६

२७ वर्ष, पुरुष

-
२८
१७

२५ वर्ष, महिला

-
२२
१८

३४ वर्ष, महिला

-
१७
१९

४१ वर्ष, महिला

-
१३
२०

६० वर्ष, पुरुष

-
११
२१

४५ वर्ष, पुरुष

-
२२

५४ वर्ष, पुरुष

-

चुनावी समाचार