प्रतिनिधि सभा, २०८२

संसद जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने एक महत्वपूर्ण संस्था हो। शासन प्रणालीमा नीति निर्धारण तथा कानून निर्माण गर्ने जस्तो महत्वपूर्ण कार्य व्यवस्थापन कार्य विधिका माध्यमबाट यसले सुनिश्चित गर्दछ। जनताका प्रतिनिधिको स्वीकृति विना कुनै कर नलगाइने भन्ने सिद्वान्त रहेको र कर सम्बन्धी जनताद्वारा प्रत्यक्ष रुपमा निर्वाचित भई आएका प्रतिनिधिहरु रहेको प्रतिनिधि सभामा प्रस्तुत गर्ने संवैधानिक व्यवस्था गरिएको छ।

निर्वाचन प्रत्यक्ष विवरण

लिलामणी गौतम

लिलामणी गौतम

लिङ्ग
पुरुष
उमेर
३८ वर्ष
पार्टी
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
प्रदेश
लुम्बिनी प्रदेश
जिल्ला
पूर्वी रूकुम
क्षेत्र
निर्वाचन क्षेत्र नं १
मत
३९३३
लिलामणी गौतम नेपाल कम्युनिष्ट पार्टी (एमाले) का एक सक्रिय, शिक्षित र समाजप्रति प्रतिबद्ध राजनीतिक व्यक्तित्व हुनुहुन्छ। उहाँ रुकुम पूर्व निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधित्व गर्दै सामाजिक न्याय, जनकल्याण र दिगो विकासका मुद्दामा निरन्तर क्रियाशील रहँदै आउनुभएको छ। राजनीतिलाई उहाँले केवल पद र शक्ति प्राप्तिको माध्यम नभई समाज परिवर्तनको सशक्त औजारका रूपमा लिनुहुन्छ। जनताको जीवनस्तर उकास्ने स्पष्ट दृष्टिकोण र व्यवहारिक कार्यशैली उहाँको पहिचान हो।

पूर्वी रूकुम - का उम्मेदवारहरु

क्रमउम्मेदवारविवरणगठबन्धनपार्टीमत

७० वर्ष, पुरुष

-
११२८२

३८ वर्ष, पुरुष

-
३९३३

५३ वर्ष, महिला

-
३२८०

४८ वर्ष, पुरुष

-
८१९

२८ वर्ष, पुरुष

-
२०३

६० वर्ष, पुरुष

-
१९१

३० वर्ष, पुरुष

-
८२

५६ वर्ष, महिला

-
५५

४० वर्ष, पुरुष

-
५१
१०

४८ वर्ष, पुरुष

-
३२
११

४८ वर्ष, पुरुष

-
३०

चुनावी समाचार