प्रतिनिधि सभा, २०८२

संसद जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने एक महत्वपूर्ण संस्था हो। शासन प्रणालीमा नीति निर्धारण तथा कानून निर्माण गर्ने जस्तो महत्वपूर्ण कार्य व्यवस्थापन कार्य विधिका माध्यमबाट यसले सुनिश्चित गर्दछ। जनताका प्रतिनिधिको स्वीकृति विना कुनै कर नलगाइने भन्ने सिद्वान्त रहेको र कर सम्बन्धी जनताद्वारा प्रत्यक्ष रुपमा निर्वाचित भई आएका प्रतिनिधिहरु रहेको प्रतिनिधि सभामा प्रस्तुत गर्ने संवैधानिक व्यवस्था गरिएको छ।

निर्वाचन प्रत्यक्ष विवरण

कुसुम देवी थापा

कुसुम देवी थापा

लिङ्ग
महिला
उमेर
५३ वर्ष
पार्टी
नेपाली काँग्रेस
प्रदेश
लुम्बिनी प्रदेश
जिल्ला
पूर्वी रूकुम
क्षेत्र
निर्वाचन क्षेत्र नं १
मत
३२८०
कुसुम देवी थापा रुकुम पूर्व निर्वाचन क्षेत्र नम्बर १ की एक सशक्त, शिक्षित र अनुभवी महिला राजनीतिक व्यक्तित्व हुनुहुन्छ। नेपाली काँग्रेस पार्टीबाट सक्रिय राजनीतिमा संलग्न रहँदै आउनुभएकी थापा लोकतान्त्रिक मूल्य, समावेशी विकास र जनउत्तरदायी शासन प्रणालीमा दृढ विश्वास राख्नुहुन्छ। उहाँको राजनीतिक सक्रियता जनताको हक–अधिकारको संरक्षण, सामाजिक न्याय र स्थानीय तहको सुदृढीकरणमा केन्द्रित रहेको छ। महिला सशक्तीकरण र शिक्षालाई उहाँले आफ्नो राजनीतिक एजेन्डाको महत्वपूर्ण आधार बनाउँदै आउनुभएको छ।

पूर्वी रूकुम - का उम्मेदवारहरु

क्रमउम्मेदवारविवरणगठबन्धनपार्टीमत

७० वर्ष, पुरुष

-
११२८२

३८ वर्ष, पुरुष

-
३९३३

५३ वर्ष, महिला

-
३२८०

४८ वर्ष, पुरुष

-
८१९

२८ वर्ष, पुरुष

-
२०३

६० वर्ष, पुरुष

-
१९१

३० वर्ष, पुरुष

-
८२

५६ वर्ष, महिला

-
५५

४० वर्ष, पुरुष

-
५१
१०

४८ वर्ष, पुरुष

-
३२
११

४८ वर्ष, पुरुष

-
३०

चुनावी समाचार