प्रतिनिधि सभा, २०८२

संसद जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने एक महत्वपूर्ण संस्था हो। शासन प्रणालीमा नीति निर्धारण तथा कानून निर्माण गर्ने जस्तो महत्वपूर्ण कार्य व्यवस्थापन कार्य विधिका माध्यमबाट यसले सुनिश्चित गर्दछ। जनताका प्रतिनिधिको स्वीकृति विना कुनै कर नलगाइने भन्ने सिद्वान्त रहेको र कर सम्बन्धी जनताद्वारा प्रत्यक्ष रुपमा निर्वाचित भई आएका प्रतिनिधिहरु रहेको प्रतिनिधि सभामा प्रस्तुत गर्ने संवैधानिक व्यवस्था गरिएको छ।

निर्वाचन प्रत्यक्ष विवरण

ज्ञानेन्द्र बहादुर कार्की

ज्ञानेन्द्र बहादुर कार्की

लिङ्ग
पुरुष
उमेर
६९ वर्ष
पार्टी
नेपाली काँग्रेस
प्रदेश
कोशी प्रदेश
जिल्ला
सुनसरी
क्षेत्र
निर्वाचन क्षेत्र नं ४
मत
१६५८७
ज्ञानेन्द्र बहादुर कार्की नेपालको प्रसिद्ध लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसका वरिष्ठ नेता हुन्। उहाँको जन्म २००१३ फागुन ११ गते (२२ फेब्रुअरी १९५७) मा भोजपुर जिल्लामा भएको हो। हाल उहाँ प्रतिनिधि सभा सदस्यको रूपमा सुनसरी क्षेत्र नं. ४ बाट निर्वाचित भएर कार्यरत हुनुहुन्छ। उहाँले यो पद २०७४ सालको प्रतिनिधि सभा निर्वाचन मार्फत प्राप्त गर्नुभएको हो। उहाँ यसअघि पनि संविधानसभा सदस्यको रूपमा सक्रिय भइसक्नुभएको छ।

सुनसरी - का उम्मेदवारहरु

क्रमउम्मेदवारविवरणगठबन्धनपार्टीमत

४९ वर्ष, पुरुष

-
४२७७१

६९ वर्ष, पुरुष

-
१६५८७

६६ वर्ष, पुरुष

-
८६३१

५६ वर्ष, पुरुष

-
३४३२

४९ वर्ष, पुरुष

-
२७६३

७२ वर्ष, पुरुष

-
८२१

४४ वर्ष, पुरुष

-
७३५

४१ वर्ष, पुरुष

-
५५८

५१ वर्ष, महिला

-
४८६
१०

३० वर्ष, पुरुष

-
३५६
११

४६ वर्ष, पुरुष

-
१९८
१२

४४ वर्ष, पुरुष

-
१७६
१३

५४ वर्ष, पुरुष

-
१६८
१४

५० वर्ष, पुरुष

-
१५३
१५

३२ वर्ष, पुरुष

-
१४६
१६

२६ वर्ष, पुरुष

-
१२३
१७

३५ वर्ष, पुरुष

-
८७
१८

५० वर्ष, पुरुष

-
७४
१९

४६ वर्ष, पुरुष

-
६३
२०

२८ वर्ष, पुरुष

-
४९
२१

६३ वर्ष, पुरुष

-
३९
२२

५२ वर्ष, पुरुष

-
३४
२३

५२ वर्ष, पुरुष

-
३३
२४

५४ वर्ष, पुरुष

-
२९
२५

६३ वर्ष, पुरुष

-
१६
२६

६६ वर्ष, पुरुष

-
१६
२७

३८ वर्ष, पुरुष

-
१४
२८

५७ वर्ष, पुरुष

-
१३
२९

४१ वर्ष, महिला

-
१२
३०

५४ वर्ष, महिला

-
१२
३१

४६ वर्ष, महिला

-
११
३२

५३ वर्ष, पुरुष

-
३३

५६ वर्ष, महिला

-

चुनावी समाचार