election image

समावेशी समाजवादी पार्टी, नेपाल

पार्टी प्रमुख : किशोर कुमार विश्वासचिन्ह : घडी
समावेशी समाजवादी पार्टी नेपाल नेपालको समावेशी, समानतामूलक र समाजवादी मूल्य–मान्यतामा आधारित राजनीतिक दल हो। यसको स्थापना काठमाडौं महानगरपालिका–१०, बानेश्वरमा भएको हो र यही स्थानमा यसको दर्ता कार्यालय रहेको छ। पार्टीले नेपाली समाजका सबै वर्ग, जाति, समुदाय, लिङ्ग तथा क्षेत्रका नागरिकलाई समान अवसर र सम्मान सुनिश्चित गर्ने लक्ष्य राखेको छ। लोकतान्त्रिक
सबै हेर्नुहोस्

प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरु

निर्वाचन परिणाम र तथ्यांक

उम्मेदवारक्षेत्रविवरणगठबन्धनमत

सुनसरी -

५३ वर्ष , पुरुष

-
२२५

सुनसरी -

५४ वर्ष , पुरुष

-
१६८

ओखलढुङ्गा -

३२ वर्ष , अन्य

-
१००

काठमाडौँ - १०

४६ वर्ष , पुरुष

-
१२

रुपन्देही -

४१ वर्ष , पुरुष

-
१२

काठमाडौँ -

२८ वर्ष , पुरुष

-

चुनावी समाचार