प्रतिनिधि सभा, २०८२

संसद जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने एक महत्वपूर्ण संस्था हो। शासन प्रणालीमा नीति निर्धारण तथा कानून निर्माण गर्ने जस्तो महत्वपूर्ण कार्य व्यवस्थापन कार्य विधिका माध्यमबाट यसले सुनिश्चित गर्दछ। जनताका प्रतिनिधिको स्वीकृति विना कुनै कर नलगाइने भन्ने सिद्वान्त रहेको र कर सम्बन्धी जनताद्वारा प्रत्यक्ष रुपमा निर्वाचित भई आएका प्रतिनिधिहरु रहेको प्रतिनिधि सभामा प्रस्तुत गर्ने संवैधानिक व्यवस्था गरिएको छ।

निर्वाचन प्रत्यक्ष विवरण

डा. तोसिमा कार्की

डा. तोसिमा कार्की

लिङ्ग
महिला
उमेर
३६ वर्ष
पार्टी
राष्ट्रिय स्वतन्त्र पार्टी
प्रदेश
बागमती प्रदेश
जिल्ला
ललितपुर
क्षेत्र
निर्वाचन क्षेत्र नं ३
मत
४३०९६
डा. तोसिमा कार्की एक नेपाली राजनीतिज्ञ तथा पेशाले शल्य चिकित्सक हुन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय समिति सदस्य पनि हुन्। उनले नेपाल सरकारको स्वास्थ्य मन्त्रालयमा राज्यमन्त्रीको जिम्मेवारी समेत सम्हालिसकेकी छिन्। २०७९ सालको संघीय निर्वाचनमा उनले ललितपुर क्षेत्र नं. ३ बाट प्रतिनिधि सभाको सदस्यमा निर्वाचित भई राष्ट्रिय राजनीतिमा प्रवेश गरेकी हुन्। जनस्वास्थ्यप्रति विशेष चासो राख्ने डा. कार्कीले आफ्नो राजनीतिक यात्रामा स्वास्थ्य सेवा सुधार र पारदर्शिता कायम गर्न विभिन्न पहलहरू गर्दै आएकी छिन्। उनी स्वास्थ्य क्षेत्रको सुधार, नागरिक अधिकार तथा पारदर्शी शासन प्रणालीका पक्षमा सक्रिय रूपमा लागिरहेकी छिन्।

सम्बन्धित समाचार

ललितपुर - का उम्मेदवारहरु

क्रमउम्मेदवारविवरणगठबन्धनपार्टीमत

३६ वर्ष, महिला

-
४३०९६

५८ वर्ष, पुरुष

-
९०४५

४८ वर्ष, पुरुष

-
६०२२

४६ वर्ष, पुरुष

-
३२९७

५२ वर्ष, पुरुष

-
२०३७

४६ वर्ष, पुरुष

-
१४७२

३५ वर्ष, पुरुष

-
१३२०

४१ वर्ष, महिला

-
१९१

४४ वर्ष, पुरुष

-
१२७
१०

४२ वर्ष, पुरुष

-
९२
११

७४ वर्ष, पुरुष

-
७०
१२

४२ वर्ष, महिला

-
५६
१३

४५ वर्ष, पुरुष

-
५६
१४

४७ वर्ष, पुरुष

-
५६
१५

३६ वर्ष, पुरुष

-
३९
१६

३६ वर्ष, महिला

-
२१
१७

४४ वर्ष, पुरुष

-
२०
१८

४२ वर्ष, पुरुष

-
१५
१९

४९ वर्ष, पुरुष

-
२०

२७ वर्ष, पुरुष

-

चुनावी समाचार