प्रतिनिधि सभा, २०८२

संसद जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने एक महत्वपूर्ण संस्था हो। शासन प्रणालीमा नीति निर्धारण तथा कानून निर्माण गर्ने जस्तो महत्वपूर्ण कार्य व्यवस्थापन कार्य विधिका माध्यमबाट यसले सुनिश्चित गर्दछ। जनताका प्रतिनिधिको स्वीकृति विना कुनै कर नलगाइने भन्ने सिद्वान्त रहेको र कर सम्बन्धी जनताद्वारा प्रत्यक्ष रुपमा निर्वाचित भई आएका प्रतिनिधिहरु रहेको प्रतिनिधि सभामा प्रस्तुत गर्ने संवैधानिक व्यवस्था गरिएको छ।

निर्वाचन प्रत्यक्ष विवरण

अशोज कुमार महर्जन

अशोज कुमार महर्जन

लिङ्ग
पुरुष
उमेर
४२ वर्ष
पार्टी
स्वतन्त्र
प्रदेश
बागमती प्रदेश
जिल्ला
ललितपुर
क्षेत्र
निर्वाचन क्षेत्र नं ३
मत
९२
अशोज कुमार महर्जन, ललितपुर ३ निवासी हुन्। उहाँको जन्म २०४० सालको ७ महिनाको २८ गते भएको हो र उहाँ ललितपुरको नागरिक हुनुहुन्छ। बाबु कान्छा महर्जन र पत्नी शर्मिला शाक्य (महर्जन) हुनुहुन्छ। अशोज कुमार महर्जनले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिक विज्ञानमा स्नातकोत्तर (एम.ए.) गरेको हुनुहुन्छ र हाल पीएचडी स्कलर  पनि हुनुहुन्छ। उहाँले शिक्षक र कृषि व्यवसायमा अनुभव प्राप्त गर्नुभएको छ। साथै, नेपाली राष्ट्रिय स्वतन्त्रता, सह अस्तित्व, शान्ति र मौलिक संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने अभियानमा सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएको छ।

ललितपुर - का उम्मेदवारहरु

क्रमउम्मेदवारविवरणगठबन्धनपार्टीमत

३६ वर्ष, महिला

-
४३०९६

५८ वर्ष, पुरुष

-
९०४५

४८ वर्ष, पुरुष

-
६०२२

४६ वर्ष, पुरुष

-
३२९७

५२ वर्ष, पुरुष

-
२०३७

४६ वर्ष, पुरुष

-
१४७२

३५ वर्ष, पुरुष

-
१३२०

४१ वर्ष, महिला

-
१९१

४४ वर्ष, पुरुष

-
१२७
१०

४२ वर्ष, पुरुष

-
९२
११

७४ वर्ष, पुरुष

-
७०
१२

४२ वर्ष, महिला

-
५६
१३

४५ वर्ष, पुरुष

-
५६
१४

४७ वर्ष, पुरुष

-
५६
१५

३६ वर्ष, पुरुष

-
३९
१६

३६ वर्ष, महिला

-
२१
१७

४४ वर्ष, पुरुष

-
२०
१८

४२ वर्ष, पुरुष

-
१५
१९

४९ वर्ष, पुरुष

-
२०

२७ वर्ष, पुरुष

-

चुनावी समाचार