प्रतिनिधि सभा, २०८२

संसद जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने एक महत्वपूर्ण संस्था हो। शासन प्रणालीमा नीति निर्धारण तथा कानून निर्माण गर्ने जस्तो महत्वपूर्ण कार्य व्यवस्थापन कार्य विधिका माध्यमबाट यसले सुनिश्चित गर्दछ। जनताका प्रतिनिधिको स्वीकृति विना कुनै कर नलगाइने भन्ने सिद्वान्त रहेको र कर सम्बन्धी जनताद्वारा प्रत्यक्ष रुपमा निर्वाचित भई आएका प्रतिनिधिहरु रहेको प्रतिनिधि सभामा प्रस्तुत गर्ने संवैधानिक व्यवस्था गरिएको छ।

निर्वाचन प्रत्यक्ष विवरण

अस्मिता थापा

अस्मिता थापा

लिङ्ग
महिला
उमेर
३० वर्ष
पार्टी
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
प्रदेश
कोशी प्रदेश
जिल्ला
ओखलढुङ्गा
क्षेत्र
निर्वाचन क्षेत्र नं १
मत
१०७२०
अस्मिता थापा नेपाल कम्युनिष्ट पार्टी (एमाले) की एक सक्रिय, अनुभवी तथा उदाउँदो राजनीतिक नेतृत्व हुनुहुन्छ। उहाँ ओखलढुंगा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधित्व गर्ने उद्देश्यसहित राजनीतिमा निरन्तर क्रियाशील रहनुभएको छ। युवा पुस्ता र विशेषगरी महिलाको सशक्त प्रतिनिधित्व गर्ने सोचका साथ उहाँ अघि बढिरहनुभएको छ। राजनीतिलाई सामाजिक रूपान्तरण र राष्ट्रनिर्माणको माध्यमका रूपमा लिनु उहाँको मूल दृष्टिकोण हो। संगठनात्मक अनुभव, स्थानीय तहको नेतृत्व र समाजसेवाको पृष्ठभूमिले उहाँलाई व्यवहारिक, उत्तरदायी र जनमुखी नेतृका रूपमा स्थापित गरेको छ।

ओखलढुङ्गा - का उम्मेदवारहरु

क्रमउम्मेदवारविवरणगठबन्धनपार्टीमत

५९ वर्ष, पुरुष

-
१३९५३

५२ वर्ष, पुरुष

-
१३९४८

६० वर्ष, पुरुष

-
११२९६

३० वर्ष, महिला

-
१०७२०

४१ वर्ष, पुरुष

-
३८५८

२६ वर्ष, महिला

-
९६५

४५ वर्ष, पुरुष

-
२२३

५३ वर्ष, पुरुष

-
१७८

३२ वर्ष, अन्य

-
१००
१०

४८ वर्ष, पुरुष

-
९२
११

८० वर्ष, पुरुष

-
६२
१२

५६ वर्ष, पुरुष

-
५३
१३

३४ वर्ष, पुरुष

-
५३
१४

५२ वर्ष, महिला

-
४०
१५

६० वर्ष, पुरुष

-
२९

चुनावी समाचार