प्रतिनिधि सभा, २०८२

संसद जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने एक महत्वपूर्ण संस्था हो। शासन प्रणालीमा नीति निर्धारण तथा कानून निर्माण गर्ने जस्तो महत्वपूर्ण कार्य व्यवस्थापन कार्य विधिका माध्यमबाट यसले सुनिश्चित गर्दछ। जनताका प्रतिनिधिको स्वीकृति विना कुनै कर नलगाइने भन्ने सिद्वान्त रहेको र कर सम्बन्धी जनताद्वारा प्रत्यक्ष रुपमा निर्वाचित भई आएका प्रतिनिधिहरु रहेको प्रतिनिधि सभामा प्रस्तुत गर्ने संवैधानिक व्यवस्था गरिएको छ।

निर्वाचन प्रत्यक्ष विवरण

योगेश क्षेत्री

योगेश क्षेत्री

पार्टी
स्वतन्त्र
प्रदेश
लुम्बिनी प्रदेश
जिल्ला
कपिलवस्तु
क्षेत्र
निर्वाचन क्षेत्र नं १
मत
१९
योगेश क्षेत्री कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका अन्तर्गत चप्परगाँउ क्षेत्रका स्थायी बासिन्दा हुन्। वि.सं. २०४८ साल भदौ ४ गते जन्मेका उनी स्वतन्त्र उम्मेदवारका रूपमा राजनीतिक क्षेत्रमा प्रवेश गरेका छन् र जनताको सेवामा सक्रिय रहने लक्ष्य राखेका छन्। ग्रामीण परिवेशमा हुर्किँदा उनले स्थानीय जनजीवन, सामाजिक समस्या र समुदायका चुनौतीलाई नजिकबाट बुझ्ने अवसर पाएका छन्। बाल्यकालदेखि नै योगेश क्षेत्रीले विभिन्न सामाजिक कार्य र संघ–संस्थामा संलग्न रहँदै आएका छन्। स्थानीय आवश्यकता र जनताको अपेक्षालाई बुझेर उनी नेतृत्व र सहयोगको माध्यमबाट समुदायमा योगदान दिन प्रेरित भएका छन्। यही अनुभवले उनलाई व्यवहारिक, उत्तरदायी र कर्मठ युवा नेतृत्वका रूपमा विकास गरेको छ।

कपिलवस्तु - का उम्मेदवारहरु

क्रमउम्मेदवारविवरणगठबन्धनपार्टीमत
-
३४६७५

५५ वर्ष, पुरुष

-
८३९६
-
६०७५
-
४३४१
-
३३७६
-
२२४८
-
२२१७
-
१०९३
-
५५८
१०-
५२२
११-
४६८
१२-
४५८
१३-
२५१
१४-
१३२
१५-
११९
१६-
२१
१७-
१९
१८-
१३

चुनावी समाचार