प्रतिनिधि सभा, २०८२

संसद जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने एक महत्वपूर्ण संस्था हो। शासन प्रणालीमा नीति निर्धारण तथा कानून निर्माण गर्ने जस्तो महत्वपूर्ण कार्य व्यवस्थापन कार्य विधिका माध्यमबाट यसले सुनिश्चित गर्दछ। जनताका प्रतिनिधिको स्वीकृति विना कुनै कर नलगाइने भन्ने सिद्वान्त रहेको र कर सम्बन्धी जनताद्वारा प्रत्यक्ष रुपमा निर्वाचित भई आएका प्रतिनिधिहरु रहेको प्रतिनिधि सभामा प्रस्तुत गर्ने संवैधानिक व्यवस्था गरिएको छ।

निर्वाचन प्रत्यक्ष विवरण

याम प्रसाद दाहाल

याम प्रसाद दाहाल

लिङ्ग
पुरुष
उमेर
६० वर्ष
पार्टी
स्वतन्त्र
प्रदेश
कोशी प्रदेश
जिल्ला
मोरङ
क्षेत्र
निर्वाचन क्षेत्र नं १
मत
१९६
याम प्रसाद दाहाल मोरङ जिल्लाको उर्लावारी नगरपालिका–सूर्यचौकका स्थायी बासिन्दा हुन्। उनी बौद्धिक, अध्ययनशील र समाजप्रति गहिरो चासो राख्ने व्यक्तित्वका रूपमा परिचित छन्। लामो समयदेखि स्थानीय समाजसँग घुलमिल भएर बसोबास गरेका कारण उनले सामाजिक संरचना, जनताको सोच र विकासका चुनौतीलाई नजिकबाट बुझ्ने अवसर पाएका छन्। सार्वजनिक जीवनमा उनी स्पष्ट विचार र स्वतन्त्र सोचका लागि चिनिन्छन्। राजनीतिलाई उनले ज्ञान, अनुभव र विवेकको आधारमा समाज रूपान्तरण गर्ने माध्यमका रूपमा लिएका छन्।

मोरङ - का उम्मेदवारहरु

क्रमउम्मेदवारविवरणगठबन्धनपार्टीमत
-
२७२९७

६४ वर्ष, पुरुष

-
२६८६७
-
८०६३
-
४६६७

४२ वर्ष, पुरुष

-
२२१८
-
७११

६० वर्ष, पुरुष

-
१९६
-
६२
-
४६
१०-
२७
११-
२१
१२-
२१
१३-

चुनावी समाचार