प्रतिनिधि सभा, २०८२

संसद जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने एक महत्वपूर्ण संस्था हो। शासन प्रणालीमा नीति निर्धारण तथा कानून निर्माण गर्ने जस्तो महत्वपूर्ण कार्य व्यवस्थापन कार्य विधिका माध्यमबाट यसले सुनिश्चित गर्दछ। जनताका प्रतिनिधिको स्वीकृति विना कुनै कर नलगाइने भन्ने सिद्वान्त रहेको र कर सम्बन्धी जनताद्वारा प्रत्यक्ष रुपमा निर्वाचित भई आएका प्रतिनिधिहरु रहेको प्रतिनिधि सभामा प्रस्तुत गर्ने संवैधानिक व्यवस्था गरिएको छ।

निर्वाचन प्रत्यक्ष विवरण

मनिसा सुवेदी

मनिसा सुवेदी

पार्टी
स्वतन्त्र
प्रदेश
कोशी प्रदेश
जिल्ला
मोरङ
क्षेत्र
निर्वाचन क्षेत्र नं १
मत
२१
मनिसा सुवेदी मोरङ जिल्लाको केरावारी गाउँपालिका–देवीझोडाकी स्थायी बासिन्दा हुन्। स्थानीय समाजसँग नजिकबाट जोडिएर बसोबास गरेकी उनी सरल जीवनशैली, जिम्मेवार सोच र सामाजिक संवेदनशीलताका कारण परिचित छन्। समुदायको दैनन्दिन जीवन, महिलाका चुनौती र स्थानीय विकासका आवश्यकता उनी नजिकबाट बुझ्ने व्यक्तित्व हुन्। उनी सार्वजनिक जीवनमा महिलाको सक्रिय सहभागितालाई आवश्यक ठान्ने व्यक्ति हुन्। राजनीतिलाई जनताको सेवा र आवाज उठाउने माध्यमका रूपमा लिँदै उनी व्यवहारिक र जनमुखी नेतृत्व प्रस्तुत गर्ने आकांक्षासहित अघि बढिरहेकी छन्।

मोरङ - का उम्मेदवारहरु

क्रमउम्मेदवारविवरणगठबन्धनपार्टीमत
-
२७२९७

६४ वर्ष, पुरुष

-
२६८६७
-
८०६३
-
४६६७

४२ वर्ष, पुरुष

-
२२१८
-
७११

६० वर्ष, पुरुष

-
१९६
-
६२
-
४६
१०-
२७
११-
२१
१२-
२१
१३-

चुनावी समाचार