प्रतिनिधि सभा, २०८२

संसद जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने एक महत्वपूर्ण संस्था हो। शासन प्रणालीमा नीति निर्धारण तथा कानून निर्माण गर्ने जस्तो महत्वपूर्ण कार्य व्यवस्थापन कार्य विधिका माध्यमबाट यसले सुनिश्चित गर्दछ। जनताका प्रतिनिधिको स्वीकृति विना कुनै कर नलगाइने भन्ने सिद्वान्त रहेको र कर सम्बन्धी जनताद्वारा प्रत्यक्ष रुपमा निर्वाचित भई आएका प्रतिनिधिहरु रहेको प्रतिनिधि सभामा प्रस्तुत गर्ने संवैधानिक व्यवस्था गरिएको छ।

निर्वाचन प्रत्यक्ष विवरण

यादव कुमार प्रधान

यादव कुमार प्रधान

पार्टी
राष्ट्रिय स्वतन्त्र पार्टी
प्रदेश
कोशी प्रदेश
जिल्ला
मोरङ
क्षेत्र
निर्वाचन क्षेत्र नं ६
मत
९१४०
यादव कुमार प्रधान मोरङ जिल्लाको विराटनगर महानगरपालिका–ग्वालडुब्बा निवासी एक शिक्षित, चिन्तनशील र सुधारवादी व्यक्तित्व हुन्। उहाँको जन्म वि.सं. २०३६ साल माघ १ गते भएको हो। नागरिकताका आधारमा झापा जिल्ला भए पनि लामो समयदेखि विराटनगरलाई कर्मथलो बनाउँदै आउनुभएको छ। पूर्वी नेपालको शैक्षिक, औद्योगिक र राजनीतिक केन्द्र विराटनगरको सामाजिक–आर्थिक परिवेशले उहाँको सोच र दृष्टिकोणलाई व्यवहारिक र आधुनिक बनाएको छ। शहरी–ग्रामीण दुवै समाजको अनुभव बोकेका प्रधानले शिक्षा, प्रशासन र समाजका विभिन्न तहका समस्या नजिकबाट देख्नुभएको छ। जनजीवनका यथार्थ, शैक्षिक प्रणालीका कमजोरी र सामाजिक विसंगतिले उहाँलाई परिवर्तनको पक्षमा उभिन प्रेरित गरेको देखिन्छ। यही अनुभव उहाँको सार्वजनिक जीवनको आधार बनेको छ।

मोरङ - का उम्मेदवारहरु

क्रमउम्मेदवारविवरणगठबन्धनपार्टीमत

७५ वर्ष, पुरुष

-
३५२२४
-
२२९४६
-
९१४०
-
८९२५
-
१८४४
-
९००

५० वर्ष, पुरुष

-
५०८
-
१९२
-
१०९
१०-
५९
११-
४२
१२-
३९
१३-
३६
१४-
२८

चुनावी समाचार