प्रतिनिधि सभा, २०८२

संसद जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने एक महत्वपूर्ण संस्था हो। शासन प्रणालीमा नीति निर्धारण तथा कानून निर्माण गर्ने जस्तो महत्वपूर्ण कार्य व्यवस्थापन कार्य विधिका माध्यमबाट यसले सुनिश्चित गर्दछ। जनताका प्रतिनिधिको स्वीकृति विना कुनै कर नलगाइने भन्ने सिद्वान्त रहेको र कर सम्बन्धी जनताद्वारा प्रत्यक्ष रुपमा निर्वाचित भई आएका प्रतिनिधिहरु रहेको प्रतिनिधि सभामा प्रस्तुत गर्ने संवैधानिक व्यवस्था गरिएको छ।

निर्वाचन प्रत्यक्ष विवरण

सर्वेन्द्र नाथ शुक्ला

सर्वेन्द्र नाथ शुक्ला

लिङ्ग
पुरुष
उमेर
७६ वर्ष
पार्टी
लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल
प्रदेश
लुम्बिनी प्रदेश
जिल्ला
रुपन्देही
क्षेत्र
निर्वाचन क्षेत्र नं ४
मत
२८०००
सर्वेन्द्र नाथ शुक्ला नेपाली राजनीतिमा एक सम्मानित र अनुभवी नेता हुन्, जसले लामो समयदेखि विभिन्न राजनीतिक दलहरूमा सक्रिय भूमिका निभाएका छन्। लोकतान्त्रिक समाजवादी पार्टीका सदस्यको रूपमा उनले हाल नेपालको दोस्रो संघीय संसदको प्रतिनिधि सभामा सदस्यको रूपमा कार्यरत छन्। २०७९ सालको संघीय निर्वाचनमा रुपन्देही क्षेत्र नं. ४ बाट समानुपातिक प्रतिनिधिको रूपमा निर्वाचित भएका छन्।

रुपन्देही - का उम्मेदवारहरु

क्रमउम्मेदवारविवरणगठबन्धनपार्टीमत

७६ वर्ष, पुरुष

-
२८०००

४६ वर्ष, पुरुष

-
२२७०४

४० वर्ष, पुरुष

-
१५५२६

४५ वर्ष, पुरुष

-
२६२३
-
१०८६
-
४६५
-
१९९
-
११४
-
७०
१०-
६६
११-
६२
१२

५४ वर्ष, पुरुष

-
५३
१३

३० वर्ष, पुरुष

-
३४

चुनावी समाचार