प्रतिनिधि सभा, २०८२

संसद जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने एक महत्वपूर्ण संस्था हो। शासन प्रणालीमा नीति निर्धारण तथा कानून निर्माण गर्ने जस्तो महत्वपूर्ण कार्य व्यवस्थापन कार्य विधिका माध्यमबाट यसले सुनिश्चित गर्दछ। जनताका प्रतिनिधिको स्वीकृति विना कुनै कर नलगाइने भन्ने सिद्वान्त रहेको र कर सम्बन्धी जनताद्वारा प्रत्यक्ष रुपमा निर्वाचित भई आएका प्रतिनिधिहरु रहेको प्रतिनिधि सभामा प्रस्तुत गर्ने संवैधानिक व्यवस्था गरिएको छ।

निर्वाचन प्रत्यक्ष विवरण

रामचन्द्र पौडेल

रामचन्द्र पौडेल

पार्टी
नेपाली काँग्रेस
प्रदेश
गण्डकी प्रदेश
जिल्ला
तनहुँ
क्षेत्र
निर्वाचन क्षेत्र नं १
रामचन्द्र पौडेल नेपाली कांग्रेसका राजनीतिज्ञ हुन्, जसले लामो समयसम्म रसुवा जिल्लामा पार्टी सभापतिको जिम्मेवारी सम्हालेका थिए। उनको जन्म २०१६ साल असार ८ गते रसुवाको लहरेपौवामा भएको हो। पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनमा सक्रिय रहेका पौडेलले आफ्नो युवावस्थाको धेरै समय जेलमा बिताए। उनी २०४६ सालको जनआन्दोलनमा रसुवाबाट सक्रिय सहभागी थिए।पौडेलले २०४८ सालको आमनिर्वाचनमा रसुवा क्षेत्रबाट नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिएका थिए, तर थोरै मतान्तरले पराजित भए। २०६४ सालको संविधानसभा निर्वाचनको प्रचारप्रसारका क्रममा माओवादी कार्यकर्ताहरूको आक्रमणमा परेर घाइते भएका थिए। यस घटनापछि उनी चुनावी अभियानमा फर्कन नसकेकाले पुनः पराजित भए।२०६८ सालमा नेपाली कांग्रेसको महाधिवेशनमा वाग्मती अञ्चलबाट केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका पौडेलले केही कारणवश...

सम्बन्धित समाचार

तनहुँ - का उम्मेदवारहरु

क्रमउम्मेदवारविवरणगठबन्धनपार्टीमत
-
-
-
-
-

४४ वर्ष, पुरुष

-
-
-
-
१०-
११-
१२-
१३-
१४-
१५-

चुनावी समाचार