प्रतिनिधि सभा, २०८२

संसद जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने एक महत्वपूर्ण संस्था हो। शासन प्रणालीमा नीति निर्धारण तथा कानून निर्माण गर्ने जस्तो महत्वपूर्ण कार्य व्यवस्थापन कार्य विधिका माध्यमबाट यसले सुनिश्चित गर्दछ। जनताका प्रतिनिधिको स्वीकृति विना कुनै कर नलगाइने भन्ने सिद्वान्त रहेको र कर सम्बन्धी जनताद्वारा प्रत्यक्ष रुपमा निर्वाचित भई आएका प्रतिनिधिहरु रहेको प्रतिनिधि सभामा प्रस्तुत गर्ने संवैधानिक व्यवस्था गरिएको छ।

निर्वाचन प्रत्यक्ष विवरण

प्रविन पौडेल

प्रविन पौडेल

पार्टी
हाम्रो नेपाली पार्टी
प्रदेश
गण्डकी प्रदेश
जिल्ला
तनहुँ
क्षेत्र
निर्वाचन क्षेत्र नं १
प्रविन पौडेल तनहुँ जिल्लाको व्यास नगरपालिका–जनजागृती टोल निवासी एक युवा, उर्जाशील र समाजप्रति उत्तरदायी व्यक्तित्व हुन्। उहाँ सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय हुनुहुन्छ। जन्मदेखि नै पारिवारिक संस्कार र समुदायप्रतिको उत्तरदायित्वले उहाँको जीवनदृष्टि निर्माणमा महत्वपूर्ण भूमिका खेलेको छ। उहाँका पिता राजेश्वर पौडेलले परिवारमा नैतिकता, मेहनत र अनुशासनको महत्व सिकाउनुभएको छ। पिताबाट प्राप्त शिक्षा र मार्गदर्शनले प्रविनको व्यक्तित्व विकासमा ठूलो योगदान पुर्‍याएको छ। पारिवारिक संस्कार र सामाजिक उत्तरदायित्वको भावना उहाँलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर जनहितमा काम गर्न प्रेरित गरेको छ।

तनहुँ - का उम्मेदवारहरु

क्रमउम्मेदवारविवरणगठबन्धनपार्टीमत
-
-
-
-
-

४४ वर्ष, पुरुष

-
-
-
-
१०-
११-
१२-
१३-
१४-
१५-

चुनावी समाचार