प्रतिनिधि सभा, २०८२

संसद जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने एक महत्वपूर्ण संस्था हो। शासन प्रणालीमा नीति निर्धारण तथा कानून निर्माण गर्ने जस्तो महत्वपूर्ण कार्य व्यवस्थापन कार्य विधिका माध्यमबाट यसले सुनिश्चित गर्दछ। जनताका प्रतिनिधिको स्वीकृति विना कुनै कर नलगाइने भन्ने सिद्वान्त रहेको र कर सम्बन्धी जनताद्वारा प्रत्यक्ष रुपमा निर्वाचित भई आएका प्रतिनिधिहरु रहेको प्रतिनिधि सभामा प्रस्तुत गर्ने संवैधानिक व्यवस्था गरिएको छ।

निर्वाचन प्रत्यक्ष विवरण

प्रमोद कुमार मण्डल

प्रमोद कुमार मण्डल

पार्टी
राष्ट्रिय स्वतन्त्र पार्टी
प्रदेश
कोशी प्रदेश
जिल्ला
मोरङ
क्षेत्र
निर्वाचन क्षेत्र नं ५
मत
२२८२
प्रमोद कुमार मण्डल मोरङ जिल्लाको जहदा गाउँपालिका–पोखरिया क्षेत्रका स्थायी बासिन्दा हुन्। ग्रामीण परिवेशमा हुर्किएका उनले स्थानीय समाज, किसान जीवनशैली र जनजीवनका वास्तविक समस्या नजिकबाट बुझ्ने अवसर पाएका छन्। यही सामाजिक पृष्ठभूमिले उनको सोचलाई व्यवहारिक, जनमुखी र उत्तरदायी बनाएको छ। समाज परिवर्तन र राष्ट्र निर्माणमा सक्रिय भूमिका निर्वाह गर्ने उद्देश्यका साथ उनी सार्वजनिक जीवनमा प्रवेश गरेका हुन्। सरल स्वभाव, परिश्रमी प्रवृत्ति र स्पष्ट दृष्टिकोणका कारण उनी स्थानीय तहमा चिनिँदै आएका व्यक्तित्व हुन्।

मोरङ - का उम्मेदवारहरु

क्रमउम्मेदवारविवरणगठबन्धनपार्टीमत

५४ वर्ष, पुरुष

-
२१८२०

५० वर्ष, पुरुष

-
१७४८६

५३ वर्ष, पुरुष

-
१७३९०
-
२४७९

४६ वर्ष, पुरुष

-
२३९५
-
२२८२

५१ वर्ष, पुरुष

-
१९००
-
३१४
-
११२
१०

४२ वर्ष, पुरुष

-
१०३
११-
९६
१२-
८८
१३-
४६
१४-
४५

चुनावी समाचार