प्रतिनिधि सभा, २०८२

संसद जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने एक महत्वपूर्ण संस्था हो। शासन प्रणालीमा नीति निर्धारण तथा कानून निर्माण गर्ने जस्तो महत्वपूर्ण कार्य व्यवस्थापन कार्य विधिका माध्यमबाट यसले सुनिश्चित गर्दछ। जनताका प्रतिनिधिको स्वीकृति विना कुनै कर नलगाइने भन्ने सिद्वान्त रहेको र कर सम्बन्धी जनताद्वारा प्रत्यक्ष रुपमा निर्वाचित भई आएका प्रतिनिधिहरु रहेको प्रतिनिधि सभामा प्रस्तुत गर्ने संवैधानिक व्यवस्था गरिएको छ।

निर्वाचन प्रत्यक्ष विवरण

गंगा कार्की

गंगा कार्की

पार्टी
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)
प्रदेश
बागमती प्रदेश
जिल्ला
दोलखा
क्षेत्र
निर्वाचन क्षेत्र नं १
गंगा कार्की नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का नेता तथा प्रतिनिधि सभा सदस्य हुन्। उनी २०७९ सालको आम निर्वाचनमा दोलखा क्षेत्र नं. १ बाट निर्वाचित भएका हुन्। सशस्त्र संघर्षकालदेखि सक्रिय राजनीतिमा लागेका कार्की समाज परिवर्तन, समानता र विकासका पक्षधर नेताका रूपमा चिनिन्छन्।

दोलखा - का उम्मेदवारहरु

क्रमउम्मेदवारविवरणगठबन्धनपार्टीमत
-
-
-
-
-
-
-
-

४४ वर्ष, पुरुष

-
१०-
११-
१२-
१३-
१४-
१५

३९ वर्ष, पुरुष

-
१६-
१७-
१८-
१९-
२०

३६ वर्ष, पुरुष

-
२१-

चुनावी समाचार