प्रतिनिधि सभा, २०८२

संसद जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने एक महत्वपूर्ण संस्था हो। शासन प्रणालीमा नीति निर्धारण तथा कानून निर्माण गर्ने जस्तो महत्वपूर्ण कार्य व्यवस्थापन कार्य विधिका माध्यमबाट यसले सुनिश्चित गर्दछ। जनताका प्रतिनिधिको स्वीकृति विना कुनै कर नलगाइने भन्ने सिद्वान्त रहेको र कर सम्बन्धी जनताद्वारा प्रत्यक्ष रुपमा निर्वाचित भई आएका प्रतिनिधिहरु रहेको प्रतिनिधि सभामा प्रस्तुत गर्ने संवैधानिक व्यवस्था गरिएको छ।

निर्वाचन प्रत्यक्ष विवरण

भिम आचार्य

भिम आचार्य

पार्टी
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
प्रदेश
कोशी प्रदेश
जिल्ला
सुनसरी
क्षेत्र
निर्वाचन क्षेत्र नं २
मत
३२०२४
भिम आचार्य एक नेपाली राजनीतिज्ञ हुन्, जो नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) का सचिव हुन्। उनी २०७८ साल भदौ १० गते प्रदेश नं. १ का मुख्यमन्त्री नियुक्त भए। यसअघि, उनले २०७० सालको संविधानसभा निर्वाचनमा सुनसरी–६ क्षेत्रबाट विजयी हासिल गरेका थिए।आचार्यले २०३२ सालमा विद्यार्थी आन्दोलनमा सहभागी भई २०३६ सालमा नेकपा (एमाले) मा प्रवेश गरे। उनी २०६४ सालको संविधानसभा निर्वाचनमा सुनसरी–६ क्षेत्रबाट विजयी भएका थिए। २०७८ सालमा, तत्कालीन मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएपछि आचार्य प्रदेश नं. १ का मुख्यमन्त्री बने। तर, उनले ६८ दिनपछि २०७८ साल कात्तिक १५ गते विश्वासको मत लिनुअघि नै राजीनामा दिए।आचार्यको जन्म २०१६ साल वैशाख १४ गते धनकुटा...

सुनसरी - का उम्मेदवारहरु

क्रमउम्मेदवारविवरणगठबन्धनपार्टीमत
-
३२०२४
-
२६०६८

३९ वर्ष, पुरुष

-
१९३९१

५३ वर्ष, पुरुष

-
४२६९
-
११९२
-
११६२

५० वर्ष, पुरुष

-
१०२३
-
४६०
-
३८४
१०

७२ वर्ष, पुरुष

-
३७५
११-
३०८
१२-
२५१
१३-
१७७
१४-
१०८
१५-
१०७
१६-
९७
१७-
७३
१८

६३ वर्ष, पुरुष

-
६९
१९-
५६
२०-
३६
२१-
२८
२२-
२३
२३-
१५
२४-
१३
२५-
११

चुनावी समाचार