प्रतिनिधि सभा, २०८२

संसद जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने एक महत्वपूर्ण संस्था हो। शासन प्रणालीमा नीति निर्धारण तथा कानून निर्माण गर्ने जस्तो महत्वपूर्ण कार्य व्यवस्थापन कार्य विधिका माध्यमबाट यसले सुनिश्चित गर्दछ। जनताका प्रतिनिधिको स्वीकृति विना कुनै कर नलगाइने भन्ने सिद्वान्त रहेको र कर सम्बन्धी जनताद्वारा प्रत्यक्ष रुपमा निर्वाचित भई आएका प्रतिनिधिहरु रहेको प्रतिनिधि सभामा प्रस्तुत गर्ने संवैधानिक व्यवस्था गरिएको छ।

निर्वाचन प्रत्यक्ष विवरण

स्वर्णिम वाग्ले

स्वर्णिम वाग्ले

लिङ्ग
पुरुष
उमेर
५१ वर्ष
पार्टी
राष्ट्रिय स्वतन्त्र पार्टी
प्रदेश
गण्डकी प्रदेश
जिल्ला
तनहुँ
क्षेत्र
निर्वाचन क्षेत्र नं १
मत
३८०४०
स्वर्णिम वाग्ले एक प्रख्यात नेपाली अर्थशास्त्री तथा राजनीतिज्ञ हुन्। उनी राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष समेत रहेका छन्। वाग्लेले हार्वर्ड विश्वविद्यालयबाट सार्वजनिक नीति र अष्ट्रेलियन नेशनल युनिभर्सिटीबाट अर्थशास्त्रमा शिक्षा प्राप्त गरेका छन्। उनले विश्व बैंक, संयुक्त राष्ट्रसंघ, र एशियाली विकास बैंकजस्ता अन्तर्राष्ट्रिय संस्थाहरूमा पनि महत्वपूर्ण भूमिका निभाएका छन्। २०७९ सालको उपनिर्वाचनमा तनहुँ क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा भारी मतान्तरले विजयी हुँदै उनी राष्ट्रिय स्वतन्त्र पार्टीतर्फबाट संसदमा प्रवेश गरे। वाग्ले नेपालको आर्थिक विकास र नीतिगत सुधारमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका व्यक्तित्व हुन्।

सम्बन्धित समाचार

तनहुँ - का उम्मेदवारहरु

क्रमउम्मेदवारविवरणगठबन्धनपार्टीमत

५१ वर्ष, पुरुष

-
३८०४०

६२ वर्ष, पुरुष

-
१६२३१

४९ वर्ष, महिला

-
५८३०

६५ वर्ष, पुरुष

-
२३९३

४१ वर्ष, पुरुष

-
९६७

३५ वर्ष, पुरुष

-
८२६

३७ वर्ष, पुरुष

-
५०८

४४ वर्ष, पुरुष

-
१७०

५६ वर्ष, पुरुष

-
११३
१०

५८ वर्ष, पुरुष

-
११२
११

६८ वर्ष, पुरुष

-
७६
१२

२९ वर्ष, पुरुष

-
७३
१३

३९ वर्ष, महिला

-
२९
१४

४१ वर्ष, पुरुष

-
२३
१५

७१ वर्ष, पुरुष

-
१८
१६

४३ वर्ष, महिला

-
१०

चुनावी समाचार