प्रतिनिधि सभा, २०८२

संसद जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने एक महत्वपूर्ण संस्था हो। शासन प्रणालीमा नीति निर्धारण तथा कानून निर्माण गर्ने जस्तो महत्वपूर्ण कार्य व्यवस्थापन कार्य विधिका माध्यमबाट यसले सुनिश्चित गर्दछ। जनताका प्रतिनिधिको स्वीकृति विना कुनै कर नलगाइने भन्ने सिद्वान्त रहेको र कर सम्बन्धी जनताद्वारा प्रत्यक्ष रुपमा निर्वाचित भई आएका प्रतिनिधिहरु रहेको प्रतिनिधि सभामा प्रस्तुत गर्ने संवैधानिक व्यवस्था गरिएको छ।

निर्वाचन प्रत्यक्ष विवरण

रुद्र बहादुर गेलाङ मगर

रुद्र बहादुर गेलाङ मगर

लिङ्ग
पुरुष
उमेर
५२ वर्ष
पार्टी
स्वतन्त्र
प्रदेश
बागमती प्रदेश
जिल्ला
धादिङ
क्षेत्र
निर्वाचन क्षेत्र नं २
मत
२७
रुद्र बहादुर गेलाङ मगर धादिङ्ग जिल्लाको गङ्गाजमुना गाउँपालिका, गल्नेका उनी स्वतन्त्र राजनीतिमा सक्रिय छन् र आफ्नो चुनाव चिन्ह “सूर्यमुखी फूल” मार्फत धादिङ्ग क्षेत्र नम्बर २ बाट निर्वाचनमा भाग लिएका छन्। रुद्र बहादुरको जन्म २०३० साल, वैशाख २३ मा धादिङ्गमा भएको हो। उनका पिता शेर बहादुर गेलाङ मगर हुन् र पत्नी फूल माया गेलाङ मगरसँग विवाहित छन्।व्यक्तिगत रूपमा, रुद्र बहादुर समाजसेवी दृष्टिकोण र समर्पणका कारण आफ्नै समुदायमा परिचित छन्। उनले आफ्नो क्षेत्रको सामाजिक, आर्थिक र राजनीतिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याएका छन्। शिक्षा, स्वास्थ्य, पूर्वाधार र स्थानीय विकासका कार्यक्रममा उनको सक्रिय सहभागिता रहेको छ। पारिवारिक जीवनमा उनी आफ्ना परिवारप्रति समर्पित व्यक्ति मानिन्छन्...

धादिङ - का उम्मेदवारहरु

क्रमउम्मेदवारविवरणगठबन्धनपार्टीमत

५६ वर्ष, पुरुष

-
२६१४५

५९ वर्ष, पुरुष

-
२०२७९

५१ वर्ष, पुरुष

-
१००८४

६६ वर्ष, पुरुष

-
९०३६

४९ वर्ष, पुरुष

-
१५०४

३९ वर्ष, पुरुष

-
८८६

४० वर्ष, पुरुष

-
५०२

२९ वर्ष, पुरुष

-
५०२

३४ वर्ष, पुरुष

-
४६२
१०

५२ वर्ष, पुरुष

-
२६९
११

४६ वर्ष, पुरुष

-
१४२
१२

३६ वर्ष, पुरुष

-
१२१
१३

४३ वर्ष, पुरुष

-
११६
१४

४० वर्ष, पुरुष

-
३९
१५

२९ वर्ष, महिला

-
३५
१६

५२ वर्ष, पुरुष

-
२७
१७

४९ वर्ष, पुरुष

-
१८
१८

३६ वर्ष, पुरुष

-
१७
१९

४९ वर्ष, पुरुष

-
१५
२०

३६ वर्ष, पुरुष

-
१४
२१

५६ वर्ष, पुरुष

-
१३
२२

४८ वर्ष, पुरुष

-
११
२३

५२ वर्ष, पुरुष

-
२४

५६ वर्ष, पुरुष

-

चुनावी समाचार