प्रतिनिधि सभा, २०८२

संसद जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने एक महत्वपूर्ण संस्था हो। शासन प्रणालीमा नीति निर्धारण तथा कानून निर्माण गर्ने जस्तो महत्वपूर्ण कार्य व्यवस्थापन कार्य विधिका माध्यमबाट यसले सुनिश्चित गर्दछ। जनताका प्रतिनिधिको स्वीकृति विना कुनै कर नलगाइने भन्ने सिद्वान्त रहेको र कर सम्बन्धी जनताद्वारा प्रत्यक्ष रुपमा निर्वाचित भई आएका प्रतिनिधिहरु रहेको प्रतिनिधि सभामा प्रस्तुत गर्ने संवैधानिक व्यवस्था गरिएको छ।

निर्वाचन प्रत्यक्ष विवरण

राम चन्द्र खडका

राम चन्द्र खडका

लिङ्ग
पुरुष
उमेर
६५ वर्ष
पार्टी
नेपाली काँग्रेस
प्रदेश
बागमती प्रदेश
जिल्ला
रामेछाप
क्षेत्र
निर्वाचन क्षेत्र नं १
मत
१६३०७
राम चन्द्र खड्का नेपाली काँग्रेसका एक अनुभवसिद्ध र जनसेवी नेता हुनुहुन्छ। उहाँ रामेछाप निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधित्व गर्दै राजनीति र समाजसेवामा सक्रिय हुनुहुन्छ। शिक्षण, सामाजिक र राजनीतिक क्षेत्रमा लामो अनुभवले उहाँलाई स्थानीय तहमा विश्वासिलो र प्रभावशाली नेताको रूपमा परिचित बनाएको छ। उहाँको दृष्टिकोण जनमुखी, पारदर्शी र विकासकेन्द्रित छ। राजनीति केवल सत्ता वा पद प्राप्तिको माध्यम नभई जनताको जीवनस्तर सुधार्ने साधन हुनुपर्छ भन्ने उहाँको मान्यता स्पष्ट छ।

रामेछाप - का उम्मेदवारहरु

क्रमउम्मेदवारविवरणगठबन्धनपार्टीमत

४४ वर्ष, पुरुष

-
२४८०८

४८ वर्ष, पुरुष

-
१७६०९

६५ वर्ष, पुरुष

-
१६३०७

५४ वर्ष, पुरुष

-
१३३५४

४२ वर्ष, पुरुष

-
७०२१

३७ वर्ष, पुरुष

-
१३३६

६० वर्ष, पुरुष

-
५४३

५१ वर्ष, पुरुष

-
१६१

५० वर्ष, पुरुष

-
१५६
१०

५५ वर्ष, पुरुष

-
११५
११

२९ वर्ष, पुरुष

-
९८
१२

३५ वर्ष, पुरुष

-
७५
१३

३४ वर्ष, पुरुष

-
६१
१४

३५ वर्ष, पुरुष

-
५६
१५

५७ वर्ष, महिला

-
५६
१६

४६ वर्ष, पुरुष

-
३६
१७

४० वर्ष, पुरुष

-
२२

चुनावी समाचार