प्रतिनिधि सभा, २०८२

संसद जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने एक महत्वपूर्ण संस्था हो। शासन प्रणालीमा नीति निर्धारण तथा कानून निर्माण गर्ने जस्तो महत्वपूर्ण कार्य व्यवस्थापन कार्य विधिका माध्यमबाट यसले सुनिश्चित गर्दछ। जनताका प्रतिनिधिको स्वीकृति विना कुनै कर नलगाइने भन्ने सिद्वान्त रहेको र कर सम्बन्धी जनताद्वारा प्रत्यक्ष रुपमा निर्वाचित भई आएका प्रतिनिधिहरु रहेको प्रतिनिधि सभामा प्रस्तुत गर्ने संवैधानिक व्यवस्था गरिएको छ।

निर्वाचन प्रत्यक्ष विवरण

रक्ष कुमार राई

रक्ष कुमार राई

लिङ्ग
पुरुष
उमेर
३९ वर्ष
पार्टी
मितेरी पार्टी नेपाल
प्रदेश
कोशी प्रदेश
जिल्ला
सुनसरी
क्षेत्र
निर्वाचन क्षेत्र नं १
मत
१७
रक्ष कुमार राई भोजपुर जिल्लाको टेम्केमैयुङ गाउँपालिका–दोरसा निवासी एक सक्रिय राजनीतिक व्यक्तित्व हुन्। उनी सामाजिक लोकतान्त्रिक पार्टीसँग आबद्ध रहँदै राजनीतिमा सक्रिय छन्। पार्टीको माध्यमबाट समाजमा समानता, न्याय र जनसरोकारका विषयलाई अगाडि बढाउने उनका प्रयासहरू प्रष्ट देखिन्छन्। राजनीतिमा उनको उपस्थिति स्थानीय जनसमुदायसँग नजिकको सम्बन्ध राख्ने शैलीमा रहेको छ। समुदायको समस्या बुझ्ने, आवाज उठाउने र समाधानको पहल गर्ने उनको दृष्टिकोणले उनलाई समाजमा जिम्मेवार नेता बनाएको छ।

सुनसरी - का उम्मेदवारहरु

क्रमउम्मेदवारविवरणगठबन्धनपार्टीमत

४३ वर्ष, पुरुष

-
३५७४१

५२ वर्ष, महिला

-
२७२४९

४१ वर्ष, पुरुष

-
६४६३

४२ वर्ष, पुरुष

-
६१८५

४९ वर्ष, पुरुष

-
३९७०

६६ वर्ष, पुरुष

-
१४१९

३८ वर्ष, पुरुष

-
५९०

५१ वर्ष, पुरुष

-
२०२

६८ वर्ष, पुरुष

-
१९१
१०

३९ वर्ष, पुरुष

-
१२५
११

३२ वर्ष, पुरुष

-
१०७
१२

५२ वर्ष, पुरुष

-
९४
१३

४७ वर्ष, पुरुष

-
९२
१४

४१ वर्ष, पुरुष

-
८३
१५

४५ वर्ष, पुरुष

-
८३
१६

५६ वर्ष, पुरुष

-
७४
१७

४४ वर्ष, पुरुष

-
६९
१८

५८ वर्ष, पुरुष

-
६३
१९

४३ वर्ष, पुरुष

-
५३
२०

४८ वर्ष, पुरुष

-
५२
२१

३५ वर्ष, पुरुष

-
४६
२२

४३ वर्ष, महिला

-
३७
२३

६३ वर्ष, पुरुष

-
२७
२४

३० वर्ष, पुरुष

-
१७
२५

३९ वर्ष, पुरुष

-
१७
२६

४४ वर्ष, पुरुष

-
१६

चुनावी समाचार