प्रतिनिधि सभा, २०८२

संसद जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने एक महत्वपूर्ण संस्था हो। शासन प्रणालीमा नीति निर्धारण तथा कानून निर्माण गर्ने जस्तो महत्वपूर्ण कार्य व्यवस्थापन कार्य विधिका माध्यमबाट यसले सुनिश्चित गर्दछ। जनताका प्रतिनिधिको स्वीकृति विना कुनै कर नलगाइने भन्ने सिद्वान्त रहेको र कर सम्बन्धी जनताद्वारा प्रत्यक्ष रुपमा निर्वाचित भई आएका प्रतिनिधिहरु रहेको प्रतिनिधि सभामा प्रस्तुत गर्ने संवैधानिक व्यवस्था गरिएको छ।

निर्वाचन प्रत्यक्ष विवरण

राजा राम तण्डुकार

राजा राम तण्डुकार

लिङ्ग
पुरुष
उमेर
५२ वर्ष
पार्टी
उज्यालो नेपाल पार्टी
प्रदेश
बागमती प्रदेश
जिल्ला
ललितपुर
क्षेत्र
निर्वाचन क्षेत्र नं २
मत
५५४७
राजा राम तण्डुकार नेपाली पार्टीका उम्मेदवारका अनुभवी र ज्ञानशील नेताका रूपमा ललितपुर महानगरपालिका, गुसिंगाल निवासी हुन्। उनी हाम्रो नेपाली पार्टीका उम्मेदवार हुन् र ललितपुर क्षेत्र नम्बर ३ बाट चुनाव लड्दै छन्। उनका चुनाव चिन्ह “लौरो” हो, जसले नयाँ ऊर्जा र समर्पणको प्रतीक हो। राजा राम तण्डुकारले मास्टर्स तहको उच्च शिक्षा हासिल गरेका छन् र सामाजिक विकास, शिक्षा र समुदायको सशक्तिकरणमा सक्रिय भूमिका खेल्दै आएका छन्।उनका पिता गंगा राम तण्डुकार हुन् भने पत्नी बिमला मालाकार (तण्डुकार) सधैं उनका साथमा छन्। राजा रामको लक्ष्य समुदायको सशक्त विकास र नागरिकहरूको हितमा काम गर्नु हो, र उनी अनुभव, नेतृत्व क्षमता र दृढ निष्ठाका साथ...

ललितपुर - का उम्मेदवारहरु

क्रमउम्मेदवारविवरणगठबन्धनपार्टीमत

४३ वर्ष, पुरुष

-
३९४९१

५९ वर्ष, पुरुष

-
७४२०

५२ वर्ष, पुरुष

-
५५४७

५९ वर्ष, पुरुष

-
४५३६

५६ वर्ष, पुरुष

-
१७६०

५३ वर्ष, पुरुष

-
१२१७

३८ वर्ष, पुरुष

-
६०८

४७ वर्ष, महिला

-
२०७

३५ वर्ष, पुरुष

-
९९
१०

५३ वर्ष, पुरुष

-
८७
११

३२ वर्ष, पुरुष

-
७३
१२

५४ वर्ष, पुरुष

-
५५
१३

५८ वर्ष, पुरुष

-
४७
१४

४९ वर्ष, पुरुष

-
४१
१५

५४ वर्ष, महिला

-
२९
१६

३७ वर्ष, पुरुष

-
२४
१७

४४ वर्ष, पुरुष

-
२०
१८

२९ वर्ष, पुरुष

-
१४
१९

६४ वर्ष, पुरुष

-
१०
२०

४० वर्ष, पुरुष

-
२१

५४ वर्ष, पुरुष

-
२२

४७ वर्ष, पुरुष

-
२३

४४ वर्ष, पुरुष

-

चुनावी समाचार