प्रतिनिधि सभा, २०८२

संसद जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने एक महत्वपूर्ण संस्था हो। शासन प्रणालीमा नीति निर्धारण तथा कानून निर्माण गर्ने जस्तो महत्वपूर्ण कार्य व्यवस्थापन कार्य विधिका माध्यमबाट यसले सुनिश्चित गर्दछ। जनताका प्रतिनिधिको स्वीकृति विना कुनै कर नलगाइने भन्ने सिद्वान्त रहेको र कर सम्बन्धी जनताद्वारा प्रत्यक्ष रुपमा निर्वाचित भई आएका प्रतिनिधिहरु रहेको प्रतिनिधि सभामा प्रस्तुत गर्ने संवैधानिक व्यवस्था गरिएको छ।

निर्वाचन प्रत्यक्ष विवरण

नारायण प्रसाद आचार्य

नारायण प्रसाद आचार्य

लिङ्ग
पुरुष
उमेर
५६ वर्ष
पार्टी
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
प्रदेश
लुम्बिनी प्रदेश
जिल्ला
पाल्पा
क्षेत्र
निर्वाचन क्षेत्र नं १
मत
१६८१९
नारायण प्रसाद आचार्य एक नेपाली राजनीतिज्ञ हुन्, जो नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) अर्थात् नेकपा (एमाले)सँग आवद्ध छन्। उनी हाल दोस्रो संघीय संसद अन्तर्गत प्रतिनिधि सभाका सदस्यको रूपमा कार्यरत छन्। आचार्य पाल्पा जिल्लाबाट प्रतिनिधित्व गर्दै आएका छन् र २०७९ सालको संघीय निर्वाचनमा पाल्पा क्षेत्र नं. १ बाट ३१,१०३ मत ल्याएर विजयी भएका थिए।

पाल्पा - का उम्मेदवारहरु

क्रमउम्मेदवारविवरणगठबन्धनपार्टीमत

३८ वर्ष, पुरुष

-
१८३३६

५६ वर्ष, पुरुष

-
१६८१९

३९ वर्ष, पुरुष

-
१४३३३

५४ वर्ष, पुरुष

-
९५१

४० वर्ष, पुरुष

-
६७१

३९ वर्ष, पुरुष

-
२३५

५५ वर्ष, पुरुष

-
२०२

४५ वर्ष, महिला

-
१४०

३३ वर्ष, पुरुष

-
४८
१०

५८ वर्ष, पुरुष

-
३५
११

३५ वर्ष, पुरुष

-
३५
१२

६२ वर्ष, पुरुष

-
१६
१३

४५ वर्ष, पुरुष

-

चुनावी समाचार