प्रतिनिधि सभा, २०८२

संसद जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने एक महत्वपूर्ण संस्था हो। शासन प्रणालीमा नीति निर्धारण तथा कानून निर्माण गर्ने जस्तो महत्वपूर्ण कार्य व्यवस्थापन कार्य विधिका माध्यमबाट यसले सुनिश्चित गर्दछ। जनताका प्रतिनिधिको स्वीकृति विना कुनै कर नलगाइने भन्ने सिद्वान्त रहेको र कर सम्बन्धी जनताद्वारा प्रत्यक्ष रुपमा निर्वाचित भई आएका प्रतिनिधिहरु रहेको प्रतिनिधि सभामा प्रस्तुत गर्ने संवैधानिक व्यवस्था गरिएको छ।

निर्वाचन प्रत्यक्ष विवरण

मित्रसेन योञ्जन

मित्रसेन योञ्जन

लिङ्ग
पुरुष
उमेर
५२ वर्ष
पार्टी
उज्यालो नेपाल पार्टी
प्रदेश
कोशी प्रदेश
जिल्ला
मोरङ
क्षेत्र
निर्वाचन क्षेत्र नं ३
मत
६४३
मित्रसेन योञ्जन उज्यालो नेपाल पार्टीका तर्फबाट उदाउँदै गरेका एक जिम्मेवार र समाजप्रति प्रतिबद्ध राजनीतिक व्यक्तित्व हुनुहुन्छ। उहाँ मोरङ निर्वाचन क्षेत्र नम्बर ३ बाट आगामी निर्वाचनमा जनताको प्रतिनिधित्व गर्ने लक्ष्यसहित सक्रिय हुनुहुन्छ। राजनीति उहाँका लागि पद वा प्रतिष्ठाको माध्यम होइन, सामाजिक रूपान्तरणको औजार हो। उहाँले लामो समयदेखि समाजमा देखिएका असमानता, अव्यवस्था र सेवा–सुविधाको अभावलाई नजिकबाट अनुभूति गर्नुभएको छ। यही अनुभवका कारण उहाँ जनमुखी, उत्तरदायी र पारदर्शी राजनीतिक अभ्यासमार्फत उज्यालो नेपाल निर्माण गर्ने दृढ विश्वासका साथ राजनीतिमा अग्रसर हुनुभएको हो।

मोरङ - का उम्मेदवारहरु

क्रमउम्मेदवारविवरणगठबन्धनपार्टीमत

४० वर्ष, पुरुष

-
३६९२४

४८ वर्ष, पुरुष

-
२४३५४

३६ वर्ष, पुरुष

-
१६५०९

५५ वर्ष, पुरुष

-
७७५२

५८ वर्ष, पुरुष

-
१२५९

५७ वर्ष, पुरुष

-
७३३

५५ वर्ष, पुरुष

-
६४७

४४ वर्ष, पुरुष

-
६४७

५२ वर्ष, पुरुष

-
६४३
१०

४५ वर्ष, पुरुष

-
१४२
११

५५ वर्ष, पुरुष

-
१२९
१२

४६ वर्ष, पुरुष

-
८८
१३

५८ वर्ष, पुरुष

-
५३
१४

५५ वर्ष, पुरुष

-
५१
१५

५७ वर्ष, पुरुष

-
४९
१६

५३ वर्ष, पुरुष

-
४४
१७

४६ वर्ष, पुरुष

-
३१
१८

४३ वर्ष, पुरुष

-
३०

चुनावी समाचार