प्रतिनिधि सभा, २०८२

संसद जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने एक महत्वपूर्ण संस्था हो। शासन प्रणालीमा नीति निर्धारण तथा कानून निर्माण गर्ने जस्तो महत्वपूर्ण कार्य व्यवस्थापन कार्य विधिका माध्यमबाट यसले सुनिश्चित गर्दछ। जनताका प्रतिनिधिको स्वीकृति विना कुनै कर नलगाइने भन्ने सिद्वान्त रहेको र कर सम्बन्धी जनताद्वारा प्रत्यक्ष रुपमा निर्वाचित भई आएका प्रतिनिधिहरु रहेको प्रतिनिधि सभामा प्रस्तुत गर्ने संवैधानिक व्यवस्था गरिएको छ।

निर्वाचन प्रत्यक्ष विवरण

महावीर पुन

महावीर पुन

लिङ्ग
पुरुष
उमेर
७१ वर्ष
पार्टी
स्वतन्त्र
प्रदेश
गण्डकी प्रदेश
जिल्ला
म्याग्दी
क्षेत्र
निर्वाचन क्षेत्र नं १
मत
२२८५०
महावीर पुन एक नेपाली अनुसन्धानकर्ता, शिक्षक, सामाजिक उद्यमी र सामाजिक अभियन्ता हुन्। उनले नेपालका हिमाली दुर्गम क्षेत्रहरूमा वायरलेस प्रविधि प्रयोग गरी विकासमा ठूलो योगदान पुर्‍याएका छन्। उनको काम नेपाल वायरलेस नेटवर्किङ प्रोजेक्टको रूपमा परिचित छ। उनले अशोका फाउन्डेशन, रामोन म्यागसेस्से फाउन्डेशन, युनिभर्सिटी अफ नेब्रास्का एट कर्नी र ग्लोबल आइडियाज बैंकबाट मान्यता पाएका छन्।

सम्बन्धित समाचार

म्याग्दी - का उम्मेदवारहरु

क्रमउम्मेदवारविवरणगठबन्धनपार्टीमत

७१ वर्ष, पुरुष

-
२२८५०

६० वर्ष, पुरुष

-
७९१९

५७ वर्ष, पुरुष

-
६६८३

४१ वर्ष, पुरुष

-
३५२९

३४ वर्ष, पुरुष

-
१५३०

४० वर्ष, पुरुष

-
२५२

४८ वर्ष, पुरुष

-
१८५

४४ वर्ष, पुरुष

-
१२७

७० वर्ष, पुरुष

-
३८
१०

४१ वर्ष, पुरुष

-
२७
११

५१ वर्ष, पुरुष

-
२२
१२

५२ वर्ष, पुरुष

-

चुनावी समाचार