प्रतिनिधि सभा, २०८२

संसद जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने एक महत्वपूर्ण संस्था हो। शासन प्रणालीमा नीति निर्धारण तथा कानून निर्माण गर्ने जस्तो महत्वपूर्ण कार्य व्यवस्थापन कार्य विधिका माध्यमबाट यसले सुनिश्चित गर्दछ। जनताका प्रतिनिधिको स्वीकृति विना कुनै कर नलगाइने भन्ने सिद्वान्त रहेको र कर सम्बन्धी जनताद्वारा प्रत्यक्ष रुपमा निर्वाचित भई आएका प्रतिनिधिहरु रहेको प्रतिनिधि सभामा प्रस्तुत गर्ने संवैधानिक व्यवस्था गरिएको छ।

निर्वाचन प्रत्यक्ष विवरण

माधव सापकोटा

माधव सापकोटा

लिङ्ग
पुरुष
उमेर
४४ वर्ष
पार्टी
नेपाली कम्युनिष्ट पार्टी
प्रदेश
बागमती प्रदेश
जिल्ला
सिन्धुपाल्चोक
क्षेत्र
निर्वाचन क्षेत्र नं १
मत
१७३२७
माधव सापकोटा एक नेपाली राजनीतिज्ञ हुन्, जो हाल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का तर्फबाट प्रतिनिधिसभाका सांसदका रूपमा कार्यरत छन्। उनी २०७९ सालको संघीय निर्वाचनमा सिन्धुपाल्चोक–१ निर्वाचन क्षेत्रबाट विजयी भई दोस्रो संघीय संसदमा प्रवेश गरेका हुन्। उनी युवा तथा गतिशील राजनीतिज्ञका रूपमा चिनिन्छन्।

सम्बन्धित समाचार

सिन्धुपाल्चोक - का उम्मेदवारहरु

क्रमउम्मेदवारविवरणगठबन्धनपार्टीमत

५७ वर्ष, पुरुष

-
२४४१२

४४ वर्ष, पुरुष

-
१७३२७

६५ वर्ष, पुरुष

-
११९६१

४८ वर्ष, पुरुष

-
११२९३

५९ वर्ष, पुरुष

-
२४२१

५८ वर्ष, पुरुष

-
४९०

३७ वर्ष, पुरुष

-
३४०

३४ वर्ष, महिला

-
३३७

३२ वर्ष, पुरुष

-
२८२
१०

३३ वर्ष, पुरुष

-
२०१
११

६५ वर्ष, पुरुष

-
९२
१२

५४ वर्ष, महिला

-
५६
१३

५२ वर्ष, पुरुष

-
३९
१४

४७ वर्ष, पुरुष

-
३१
१५

४६ वर्ष, पुरुष

-
२९
१६

५८ वर्ष, पुरुष

-
२२
१७

३१ वर्ष, पुरुष

-
२०
१८

४८ वर्ष, पुरुष

-
१७

चुनावी समाचार