प्रतिनिधि सभा, २०८२

संसद जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने एक महत्वपूर्ण संस्था हो। शासन प्रणालीमा नीति निर्धारण तथा कानून निर्माण गर्ने जस्तो महत्वपूर्ण कार्य व्यवस्थापन कार्य विधिका माध्यमबाट यसले सुनिश्चित गर्दछ। जनताका प्रतिनिधिको स्वीकृति विना कुनै कर नलगाइने भन्ने सिद्वान्त रहेको र कर सम्बन्धी जनताद्वारा प्रत्यक्ष रुपमा निर्वाचित भई आएका प्रतिनिधिहरु रहेको प्रतिनिधि सभामा प्रस्तुत गर्ने संवैधानिक व्यवस्था गरिएको छ।

निर्वाचन प्रत्यक्ष विवरण

कुन्दन प्रसाद कुशवाहा

कुन्दन प्रसाद कुशवाहा

लिङ्ग
पुरुष
उमेर
४६ वर्ष
पार्टी
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
प्रदेश
मधेस प्रदेश
जिल्ला
रौतहट
क्षेत्र
निर्वाचन क्षेत्र नं ३
मत
६६०५
कुन्दन प्रसाद कुशवाहा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता हुन्। उनी रौतहट जिल्लाका स्थायी बासिन्दा हुन् र २०८२ सालमा रौतहट निर्वाचनमा  क्षेत्र नं. ३ बाट उम्मेदवार बनेका छन्। यसअघि २०७४ सालको निर्वाचनमा रौतहट–३ (ख) बाट प्रतिस्पर्धा गर्दै १४,३०२ मत प्राप्त गरी प्रदेश सभा सदस्यमा विजयी भएका थिए र प्रदेश सभा सदस्यको रूपमा कार्यसम्पादन गरेका थिए।उनको जन्म मिति २०३६–०७–१५ हो। उनका बाबुको नाम जादोलाल महतो हो भने पत्नी सन्जु देवी कुशवाहा हुन्। उनले एस.एल.सि.सम्म अध्ययन गरेका छन् र श्री जनता मा.वि. कटहरिया, रौतहटबाट शिक्षा हासिल गरेका हुन्।

रौतहट - का उम्मेदवारहरु

क्रमउम्मेदवारविवरणगठबन्धनपार्टीमत

४८ वर्ष, पुरुष

-
२७३१८

६७ वर्ष, पुरुष

-
११९५४

५४ वर्ष, पुरुष

-
९८९०

४६ वर्ष, पुरुष

-
६६०५

४१ वर्ष, पुरुष

-
६४२०

३९ वर्ष, पुरुष

-
३८८१

२९ वर्ष, पुरुष

-
२७७

३६ वर्ष, पुरुष

-
२७३

४२ वर्ष, पुरुष

-
२१५
१०

५४ वर्ष, पुरुष

-
१२३
११

४० वर्ष, पुरुष

-
१०२
१२

२५ वर्ष, पुरुष

-
१०१
१३

३२ वर्ष, पुरुष

-
८४
१४

५५ वर्ष, पुरुष

-
७०
१५

५२ वर्ष, पुरुष

-
७०
१६

५० वर्ष, पुरुष

-
६५
१७

२८ वर्ष, पुरुष

-
६२
१८

३१ वर्ष, पुरुष

-
५९
१९

४२ वर्ष, पुरुष

-
४२
२०

६५ वर्ष, पुरुष

-
२६
२१

५० वर्ष, महिला

-
२३
२२

२८ वर्ष, पुरुष

-
२२
२३

४५ वर्ष, पुरुष

-
२०
२४

४७ वर्ष, पुरुष

-
१८
२५

३८ वर्ष, पुरुष

-
१६
२६

३४ वर्ष, महिला

-
१६
२७

४५ वर्ष, पुरुष

-
१४
२८

२७ वर्ष, पुरुष

-
१३
२९

२६ वर्ष, पुरुष

-
१२
३०

३५ वर्ष, पुरुष

-
१२
३१

६१ वर्ष, पुरुष

-
११
३२

५२ वर्ष, पुरुष

-
११
३३

३८ वर्ष, पुरुष

-
१०
३४

५७ वर्ष, पुरुष

-
३५

५८ वर्ष, पुरुष

-
३६

४७ वर्ष, पुरुष

-
३७

४२ वर्ष, पुरुष

-
३८

३० वर्ष, पुरुष

-
३९

३१ वर्ष, पुरुष

-
४०

३७ वर्ष, पुरुष

-

चुनावी समाचार