प्रतिनिधि सभा, २०८२

संसद जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने एक महत्वपूर्ण संस्था हो। शासन प्रणालीमा नीति निर्धारण तथा कानून निर्माण गर्ने जस्तो महत्वपूर्ण कार्य व्यवस्थापन कार्य विधिका माध्यमबाट यसले सुनिश्चित गर्दछ। जनताका प्रतिनिधिको स्वीकृति विना कुनै कर नलगाइने भन्ने सिद्वान्त रहेको र कर सम्बन्धी जनताद्वारा प्रत्यक्ष रुपमा निर्वाचित भई आएका प्रतिनिधिहरु रहेको प्रतिनिधि सभामा प्रस्तुत गर्ने संवैधानिक व्यवस्था गरिएको छ।

निर्वाचन प्रत्यक्ष विवरण

कुलमान घिसिङ

कुलमान घिसिङ

लिङ्ग
पुरुष
उमेर
५५ वर्ष
पार्टी
उज्यालो नेपाल पार्टी
प्रदेश
बागमती प्रदेश
जिल्ला
काठमाडौँ
क्षेत्र
निर्वाचन क्षेत्र नं ३
मत
१११७१
कुलमान घिसिङ (जन्म: नोभेम्बर २५, १९७०) एक प्रख्यात नेपाली विद्युतीय अभियन्ता तथा नेपाल विद्युत् प्राधिकरण (NEA) का पूर्व कार्यकारी निर्देशक हुन्। उनले नेपालको दीर्घकालीन लोडसेडिङ समस्याको समाधान गरेर देशभर विद्युत् आपूर्ति नियमित बनाएका थिए। उनको यही योगदानका कारण उनी जनप्रिय र चर्चित व्यक्तित्वका रूपमा स्थापित भएका छन्।

सम्बन्धित समाचार

काठमाडौँ - का उम्मेदवारहरु

क्रमउम्मेदवारविवरणगठबन्धनपार्टीमत

५५ वर्ष, पुरुष

-
१८७५७

५५ वर्ष, पुरुष

-
१११७१

५९ वर्ष, पुरुष

-
६०००

६३ वर्ष, पुरुष

-
३८१६

५३ वर्ष, पुरुष

-
८४१

४५ वर्ष, पुरुष

-
५१८

३० वर्ष, पुरुष

-
३४७

४७ वर्ष, पुरुष

-
२६५

६० वर्ष, पुरुष

-
५५
१०

६३ वर्ष, पुरुष

-
२७
११

५६ वर्ष, पुरुष

-
२६
१२

५७ वर्ष, पुरुष

-
२०
१३

६२ वर्ष, पुरुष

-
२०
१४

४७ वर्ष, पुरुष

-
१५
१५

३९ वर्ष, पुरुष

-
१३
१६

४३ वर्ष, पुरुष

-
१३
१७

४७ वर्ष, पुरुष

-
१०
१८

४९ वर्ष, पुरुष

-
१९

५० वर्ष, महिला

-
२०

३५ वर्ष, पुरुष

-
२१

४३ वर्ष, पुरुष

-
२२

६८ वर्ष, पुरुष

-

चुनावी समाचार