प्रतिनिधि सभा, २०८२

संसद जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने एक महत्वपूर्ण संस्था हो। शासन प्रणालीमा नीति निर्धारण तथा कानून निर्माण गर्ने जस्तो महत्वपूर्ण कार्य व्यवस्थापन कार्य विधिका माध्यमबाट यसले सुनिश्चित गर्दछ। जनताका प्रतिनिधिको स्वीकृति विना कुनै कर नलगाइने भन्ने सिद्वान्त रहेको र कर सम्बन्धी जनताद्वारा प्रत्यक्ष रुपमा निर्वाचित भई आएका प्रतिनिधिहरु रहेको प्रतिनिधि सभामा प्रस्तुत गर्ने संवैधानिक व्यवस्था गरिएको छ।

निर्वाचन प्रत्यक्ष विवरण

केवलराम राई

केवलराम राई

लिङ्ग
पुरुष
उमेर
४८ वर्ष
पार्टी
श्रम संस्कृति पार्टी
प्रदेश
कोशी प्रदेश
जिल्ला
झापा
क्षेत्र
निर्वाचन क्षेत्र नं १
मत
१०००४
केवलराम राई झापा निर्वाचन क्षेत्र नम्बर १ बाट श्रम संस्कृति पार्टीको प्रतिनिधित्व गर्दै सक्रिय राजनीतिक जीवन विताइरहेका एक जनप्रतिनिधि हुन्। उनी स्थानीय समाजसँग गहिरो रूपमा आबद्ध रहँदै आएका छन् र नागरिक सरोकार, विकास र सामाजिक न्यायलाई आफ्नो प्राथमिकता बनाएका छन्। पारिवारिक पृष्ठभूमि र इतिहासले उनलाई समाजमा सक्रिय भूमिका निभाउन प्रेरित गरेको देखिन्छ। उनको परिवार तीन पुस्तादेखि सामाजिक र राजनीतिक क्रियाकलापमा संलग्न रहँदै आएको छ। उनका बाजे तिर्थ बहादुर राई २००७ सालको जनक्रान्तिमा मुक्ति सेनाको सिपाहीका रूपमा क्रान्तिकारी कार्यमा संलग्न थिए भने उनका पिता बलविर राई २०४६ सालको प्रजातान्त्रिक आन्दोलनमा पञ्चायत सरकारको विरुद्ध भूमिगत भई निर्वासनमा जान बाध्य भएका थिए। स्वयं...

झापा - का उम्मेदवारहरु

क्रमउम्मेदवारविवरणगठबन्धनपार्टीमत

२९ वर्ष, महिला

-
४५६८०

४८ वर्ष, पुरुष

-
१०००४

६७ वर्ष, पुरुष

-
७६५९

६० वर्ष, पुरुष

-
१६१२

५७ वर्ष, महिला

-
९७१

४२ वर्ष, पुरुष

-
९७१

४० वर्ष, पुरुष

-
९२२

४८ वर्ष, पुरुष

-
७८४

४६ वर्ष, पुरुष

-
४८५
१०

६० वर्ष, पुरुष

-
१०९
११

५३ वर्ष, पुरुष

-
९९
१२

४० वर्ष, पुरुष

-
८४
१३

८३ वर्ष, पुरुष

-
२३
१४

६१ वर्ष, पुरुष

-
१७

चुनावी समाचार