प्रतिनिधि सभा, २०८२

संसद जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने एक महत्वपूर्ण संस्था हो। शासन प्रणालीमा नीति निर्धारण तथा कानून निर्माण गर्ने जस्तो महत्वपूर्ण कार्य व्यवस्थापन कार्य विधिका माध्यमबाट यसले सुनिश्चित गर्दछ। जनताका प्रतिनिधिको स्वीकृति विना कुनै कर नलगाइने भन्ने सिद्वान्त रहेको र कर सम्बन्धी जनताद्वारा प्रत्यक्ष रुपमा निर्वाचित भई आएका प्रतिनिधिहरु रहेको प्रतिनिधि सभामा प्रस्तुत गर्ने संवैधानिक व्यवस्था गरिएको छ।

निर्वाचन प्रत्यक्ष विवरण

कमल थापा

कमल थापा

लिङ्ग
पुरुष
उमेर
७० वर्ष
पार्टी
राष्ट्रिय प्रजातन्त्र पार्टी
प्रदेश
बागमती प्रदेश
जिल्ला
काठमाडौँ
क्षेत्र
निर्वाचन क्षेत्र नं ५
मत
१९२२
कमल थापा एक प्रख्यात नेपाली राजनीतिज्ञ हुन्, जसले राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा-नेपाल) का अध्यक्षको रूपमा नेतृत्व गर्दै आएका छन्। पूर्व उपप्रधानमन्त्री, परराष्ट्र, ऊर्जा तथा गृहमन्त्री समेत रहेका थापा हिन्दू राष्ट्र र संवैधानिक राजतन्त्रको पक्षमा दृढताका साथ उभिने नेता हुन्। उनी नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान समेत थिए।

सम्बन्धित समाचार

काठमाडौँ - का उम्मेदवारहरु

क्रमउम्मेदवारविवरणगठबन्धनपार्टीमत

२९ वर्ष, पुरुष

-
३०७३७

५० वर्ष, पुरुष

-
९१५९

७२ वर्ष, पुरुष

-
४७०१

७० वर्ष, पुरुष

-
१९२२

४३ वर्ष, पुरुष

-
१२२८

३८ वर्ष, पुरुष

-
७६९

५४ वर्ष, पुरुष

-
५७४

४८ वर्ष, महिला

-
५७४

३९ वर्ष, महिला

-
९१
१०

४९ वर्ष, पुरुष

-
७७
११

४२ वर्ष, पुरुष

-
७१
१२

३८ वर्ष, महिला

-
५९
१३

४८ वर्ष, पुरुष

-
५०
१४

५४ वर्ष, पुरुष

-
४९
१५

३६ वर्ष, पुरुष

-
४५
१६

६६ वर्ष, पुरुष

-
३३
१७

५३ वर्ष, पुरुष

-
२७
१८

५४ वर्ष, पुरुष

-
१६
१९

४९ वर्ष, पुरुष

-
१६
२०

६४ वर्ष, महिला

-
१०
२१

४६ वर्ष, महिला

-
२२

५५ वर्ष, पुरुष

-
२३

४७ वर्ष, पुरुष

-
२४

३७ वर्ष, महिला

-
२५

४६ वर्ष, महिला

-

चुनावी समाचार