प्रतिनिधि सभा, २०८२

संसद जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने एक महत्वपूर्ण संस्था हो। शासन प्रणालीमा नीति निर्धारण तथा कानून निर्माण गर्ने जस्तो महत्वपूर्ण कार्य व्यवस्थापन कार्य विधिका माध्यमबाट यसले सुनिश्चित गर्दछ। जनताका प्रतिनिधिको स्वीकृति विना कुनै कर नलगाइने भन्ने सिद्वान्त रहेको र कर सम्बन्धी जनताद्वारा प्रत्यक्ष रुपमा निर्वाचित भई आएका प्रतिनिधिहरु रहेको प्रतिनिधि सभामा प्रस्तुत गर्ने संवैधानिक व्यवस्था गरिएको छ।

निर्वाचन प्रत्यक्ष विवरण

ईन्द्रदेव प्रसाद महतो

ईन्द्रदेव प्रसाद महतो

लिङ्ग
पुरुष
उमेर
६२ वर्ष
पार्टी
स्वतन्त्र
प्रदेश
मधेस प्रदेश
जिल्ला
पर्सा
क्षेत्र
निर्वाचन क्षेत्र नं ४
मत
३८
ईन्द्रदेव प्रसाद महतो पर्सा जिल्लाका समाजसेवी, इमानदार र अनुभवसंपन्न व्यक्तित्व हुन्। उहाँ स्वतन्त्र उम्मेदवारका रूपमा दूरबिन चुनाव चिन्ह लिएर पर्सा निर्वाचन क्षेत्र नम्बर ४ बाट राजनीतिमा सक्रिय रहनु भएको छ। सामान्य परिवारमा जन्मिएर सामाजिक जीवनको अनुभव लिनु भएका उहाँले पारिवारिक संस्कार र आदर्शलाई जीवनमा आत्मसात गर्नु भएको छ। उहाँका पिता स्व. हरिहर महतो थारुले मेहनत, इमानदारी र समाजसेवाको मूल्यलाई जीवनको मूल आधार मान्नु भएको थियो। पारिवारिक जीवनमा ईन्द्रदेव प्रसाद महतो एक जिम्मेवार पति र परिवार प्रमुखको रूपमा परिचित हुनुहुन्छ। उहाँकी धर्मपत्नी सीता देवी थरुनीले परिवारमा सद्भाव, समझदारी र सामाजिक उत्तरदायित्वको मार्गदर्शन गर्नुहुन्छ। परिवारको साथ, सल्लाह र प्रेरणाले उहाँलाई समाजसेवा र...

पर्सा - का उम्मेदवारहरु

क्रमउम्मेदवारविवरणगठबन्धनपार्टीमत

५० वर्ष, पुरुष

-
२८००६

६९ वर्ष, पुरुष

-
१२५३४

७८ वर्ष, पुरुष

-
१२१४५

५८ वर्ष, पुरुष

-
४७५८

६५ वर्ष, पुरुष

-
३११३

५५ वर्ष, महिला

-
२८२

४६ वर्ष, पुरुष

-
२५१

३५ वर्ष, पुरुष

-
२२१

५६ वर्ष, पुरुष

-
१९४
१०

५९ वर्ष, पुरुष

-
१५८
११

३७ वर्ष, पुरुष

-
४७
१२

४५ वर्ष, महिला

-
३८
१३

६२ वर्ष, पुरुष

-
३८
१४

६९ वर्ष, पुरुष

-
२२
१५

५७ वर्ष, महिला

-
१९
१६

४४ वर्ष, पुरुष

-
१०
१७

६७ वर्ष, पुरुष

-
१८

४३ वर्ष, महिला

-
१९

४२ वर्ष, पुरुष

-
२०

५७ वर्ष, महिला

-
२१

२९ वर्ष, पुरुष

-
२२

४८ वर्ष, पुरुष

-
२३

५४ वर्ष, महिला

-

चुनावी समाचार